गृहपृष्ठ ∕ खेल ∕ जोकोभिच बने सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने टेनिस स्टारजोकोभिच बने सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने टेनिस स्टार नेपालीपत्र सोमबार, २०८० जेठ २९ गते, ०५:४७ मा प्रकाशित खेल एजेन्सी । सर्बियाका टेनिस स्टार नोभाक जोकोभिचले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।३६ वर्षीय स्टारले पुरुष एकलको फाइनलमा नर्वेका कास्पर रुडलाई ७-६, ६-३, ७-५ ले हराए । उनले सातौं पटक फाइनल खेलेका हुन् ।जोकोभिचको यो २३ औं ग्रान्डस्लाम उपाधि हो । उनले राफेल नाडालको २२ उपाधिलाई पछि पारे । उनी पुरुष टेनिसमा सबैभन्दा बढी ग्राण्डस्लाम जित्ने खेलाडी बनेका छन् ।जोकोभिच फ्रेन्च ओपन जित्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन् । उनले ३६ वर्ष २० दिनको उमेरमा यो उपलब्धि हासिल गरेका हुन् । जोकोभिचले राफेल नाडालको कीर्तिमानलाई पछि पारेका छन् । राफेलले गत वर्ष ३६ वर्ष २ दिनको उमेरमा यो उपाधि जितेका थिए । #नोभाक जोकोभिचग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ बेनी अस्पतालः ‘बेड’ थपियो, थपिएन जनशक्ति ४ मानवअधिकारको सम्वद्र्धनबाट मात्रै शासन प्रणाली बलियो हुन्छः राष्ट्रपति पौडेल ५ चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ६ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ७ ललितपुर महानगरको बजेट साढे ६ अर्बThe Film Nepal