Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलजोकोभिच बने सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने टेनिस स्टार

जोकोभिच बने सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने टेनिस स्टार


एजेन्सी । सर्बियाका टेनिस स्टार नोभाक जोकोभिचले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।

३६ वर्षीय स्टारले पुरुष एकलको फाइनलमा नर्वेका कास्पर रुडलाई ७-६, ६-३, ७-५ ले हराए । उनले सातौं पटक फाइनल खेलेका हुन् ।

जोकोभिचको यो २३ औं ग्रान्डस्लाम उपाधि हो । उनले राफेल नाडालको २२ उपाधिलाई पछि पारे । उनी पुरुष टेनिसमा सबैभन्दा बढी ग्राण्डस्लाम जित्ने खेलाडी बनेका छन् ।

जोकोभिच फ्रेन्च ओपन जित्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन् । उनले ३६ वर्ष २० दिनको उमेरमा यो उपलब्धि हासिल गरेका हुन् । जोकोभिचले राफेल नाडालको कीर्तिमानलाई पछि पारेका छन् । राफेलले गत वर्ष ३६ वर्ष २ दिनको उमेरमा यो उपाधि जितेका थिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

Techie IT