गृहपृष्ठ ∕
खेल ∕
हिमालयन फुटसल गोल्डकप प्रतियोगिता भदौ २० गतेबाट हुँदै हिमालयन फुटसल गोल्डकप प्रतियोगिता भदौ २० गतेबाट हुँदै
काठमाडौँ । हिमालयन फुटसल गोल्डकप प्रतियोगिता भदौ २० र २१ गते हुने भएको छ ।
हिमालयन फुटबल क्लवको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै हिमालयन प्रतियोगिताबारे जानकारी दिएको हो ।
कुल ३२ टोलीले प्रतियोगिता खेल्न तय भएपनि केही दिनमा यो संख्या बढ्नसक्ने आयोजकले जनाएको । प्रतियोगिता चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लवमा हुने आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यसैगरी अनुशासित टोलीलाई २० हजार तथा उत्कृष्ट खेलाडी र गोलकिपरलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । गानादा एनुकेसनल कन्सल्टेन्सी यस प्रतियोगिताको मुख्य प्रायोजक हो । प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडीले पनि खेल्न पाउने आयोजकले जनाएको छ । प्रतियागितामा सहभागिताका लागि १२ हजार रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिनेछ । तर आयोजकका अनुसार उपत्यकाबाहिरका टोलीलाई बिना शुल्क सहभागी गराउने तयारी भइरहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न
काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ
काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे