गृहपृष्ठ ∕ खेल ∕ हिमालयन फुटसल गोल्डकप प्रतियोगिता भदौ २० गतेबाट हुँदैहिमालयन फुटसल गोल्डकप प्रतियोगिता भदौ २० गतेबाट हुँदै नेपालीपत्र बिहीबार, २०८१ भदौ ५ गते, ०९:४५ मा प्रकाशित खेल काठमाडौँ । हिमालयन फुटसल गोल्डकप प्रतियोगिता भदौ २० र २१ गते हुने भएको छ ।हिमालयन फुटबल क्लवको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै हिमालयन प्रतियोगिताबारे जानकारी दिएको हो ।कुल ३२ टोलीले प्रतियोगिता खेल्न तय भएपनि केही दिनमा यो संख्या बढ्नसक्ने आयोजकले जनाएको । प्रतियोगिता चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लवमा हुने आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।यसैगरी अनुशासित टोलीलाई २० हजार तथा उत्कृष्ट खेलाडी र गोलकिपरलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । गानादा एनुकेसनल कन्सल्टेन्सी यस प्रतियोगिताको मुख्य प्रायोजक हो । प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडीले पनि खेल्न पाउने आयोजकले जनाएको छ । प्रतियागितामा सहभागिताका लागि १२ हजार रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिनेछ । तर आयोजकका अनुसार उपत्यकाबाहिरका टोलीलाई बिना शुल्क सहभागी गराउने तयारी भइरहेको छ । #फुटसल गोल्डकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि २९…काठमाडाैँ । आइसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् । एरिका गुरूङ र स्यान्टु श्रेष्ठ राखेपको वर्ष उत्कृष्ट खेलाडीकाठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औँ वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट एन्फा महिला लिगको खेलतालिका परिवर्तनकाठमाडौँ । एन्फा महिला लिगको खेलतालिका परिवर्तन भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले हिजो विज्ञप्ती निकालेर एन्फा कम्प्लेक्समा स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा शुरुकाठमाडौँ । राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । क्यानडामा हुने विश्वकप लिग दुईको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको…काठमाडाैँ । क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ संगीना वैद्यले दिइन् राजीनामाकाठमाडौँ । पूर्व तेक्वान्दोकी खेलाडी संगीना वैद्यले राजीनामा दिएकी छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा प्रक्रियाधेरै पढिएका खबर १ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने २ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्याल ३ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह ४ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’ ५ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ६ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने ७ आज हरितालिका तीजThe Film Nepal