गृहपृष्ठ ∕ खेल ∕ पौडी प्रशिक्षक प्रशिक्षण तालिम सुरुपौडी प्रशिक्षक प्रशिक्षण तालिम सुरु नेपालीपत्र मंगलबार, २०८१ भदौ १० गते, १६:३६ मा प्रकाशित खेल काठमाडौँ । नेपाल पौडी संघको आयोजनामा ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । तालिमको मंगलबार एक कार्यक्रमबीच नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले उद्घाटन गरे ।तालिमको उद्घाटन गर्दै श्रेष्ठले आगामी वर्षदेखि नेपालमा पौडी प्रशिक्षकको अभाव हुन नदिने वाचा गरे । तालिममा २५ प्रशिक्षार्थी सहभागी रहेको संघले जनाएको छ । तालिम भदौ १५ गते सम्म सञ्चालन हुनेछ ।पौडी प्रशिक्षकको अभावमा पौडी प्रशिक्षणमा देखिएको असहजतालाई मध्यनजर गर्दै यो वर्ष संघले पाँच प्रदेशसहित केन्द्रमा तालिम सञ्चालन गर्न लागिएको हो ।कोसी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशमा आगामी भदौ अन्तिमदेखि तालिम सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिइसकेको संघका प्रवक्ता उमेश प्रधानले बताए । #नेपाल पौडी संघग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्डकाठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् नेपालले श्रीलंकासँग तेस्रो अभ्यास खेल आज खेल्दैकाठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको तेस्रो अभ्यास खेल आज (शुक्रबार) हुँदैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार पाँचौ ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटीलाईकाठमाडौँ । द ब्रिटिस कलेजको आयोजनामा सम्पन्न पाँचौ संस्करणको ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटी कलेजले जितेको छ महिला फुटबल लिगमा कोशी र बागमती तथा कर्णाली र वालिङ…काठमाडौं । राष्ट्रिय महिला लिगमा बिहीबार दुई खेल आयोजना हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बागमती युवा क्लब महिला लिग फुटबलको दोस्रो चरणका खेल आजदेखि हुँदैकाठमाडाैँ । एन्फा महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् । दोस्रो चरणको पहिलो खेलमा आज बागमती प्रदेश एनसेलले पलेसालाई १० लाख नगदसहित सम्मान गर्नेकाठमाडौँ । एनसेलले पेरिस पारालिम्पिक्स–२०२४ मा देशका लागि पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेसा गोबर्धनलाई १० लाख नगद पुरस्कारसहितधेरै पढिएका खबर १ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै २ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का ३ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क ४ प्रतिनिधिसभाको बैठक आज बस्दै ५ लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँ: माधव नेपाल ६ राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै ७ पाँचथरमा भएको विस्फोटमा दाजुबहिनीको मृत्युThe Film Nepal