Techie IT
२०८१ भदौ ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलमहिला लिग फुटबलमा आज संकटा क्लबले डेब्यु गर्दै

महिला लिग फुटबलमा आज संकटा क्लबले डेब्यु गर्दै


काठमाडौँ । एन्फा महिला लिग फुटबलमा आज संकटा क्लबले डेब्यु गर्दैछ । नेपाली क्लब फुटबलमा पुरुषतर्फ बेग्लै इतिहास बोकेको संकटा क्लबले महिला लिगमा भने पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

संकटाले आफ्नो पहिलो लिग खेलमा आज त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ । संकटाले पहिलो खेलमै विदेशी खेलाडी मैदानमा उतार्दैछ ।

महिला लिगको नियम अनुसार एउटा टोलीबाट चारजना विदेशी खेलाडी खेलाउन पाउने भएपनि संकटाले आज एक जना गोलरक्षक र एक जना फिडफिल्डरलाई विदेशी खेलाडीको कोटामा खेलाउँदैछ ।

झण्डै साढे दुई वर्षपछि भएको महिला लिगमा बागमती, कोशी र चन्द्रपुर नगरपालिकालेविजयी सुरुवात गरेका छन् । नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफले भने पहिलो खेलमा गोलरहित बराबरी खेलेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

क्यानडासँगको खेलमा नेपाल एक सय तीन रनले पराजित

काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा गएराति

आइसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले आज क्यानडाविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो

नेपालले अमेरिकासँग तीन टी-२० आई सिरिज खेल्ने

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग-२ अघि अमेरिकासँग तीन टी-२० आई खेलको सिरिज खेल्ने भएको छ । नेपाल र अमेरिकाबीच

पलेशालाई पोखरामा सम्मान

पोखरा। ऐतिहासिक पदक विजेता पलेशा गोबद्धन पोखरामा सम्मानित भएकी छन् । पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशालाई गण्डकी प्रदेश

नेपाल प्रिमियर लिगका लागि ८ जना मार्की खेलाडी सार्वजनिक

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ । रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने,

खेलकुद मन्त्रालयको बजेट बढाइदिन प्रधानमन्त्रीलाई खेलकुदमन्त्रीको आग्रह

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा बढाइदिन आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री

Techie IT