गृहपृष्ठ ∕ खेल ∕ साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध भिड्दै नेपालसाफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध भिड्दै नेपाल नेपालीपत्र सोमबार, २०८१ कात्तिक ५ गते, ११:१४ मा प्रकाशित खेल काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले समूहको आफ्नो दोस्रो खेलमा आज माल्दिभ्सँग खेल्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ः३० मा खेल सुरु हुनेछ।यसअघि समूह बी को पहिलो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । आजको खेलमा नेपालसँग स्टार स्ट्राइकर सावित्रा भण्डारी पनि भएकाले स्वभाविक रुपमा बलियो मनोबलका साथ मैदान उत्रिने छ । फ्रान्समा लिग खेलिरहेकी मुख्य फरवार्ड सावित्रा आइतबार राति स्वदेश फर्किएकी हुन् । यसअघि भुटान विरुद्धको खेलमा उनको अभाव स्पष्ट देखिएको थियो ।सावित्राले नेपालक लागि ४६ खेलमा सर्वाधिक ५३ गोल गरेकी छन् ।समूह बी मा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको थियो । आजै श्रीलंका र भुटानबीच दिउँसो १ः३० मा पहिलो खेल हुनेछ । भुटानले श्रीलंकालाई हराएमा सेमिफाइनल पुग्नेछ । #साफ वुमन्स च्याम्पियनसिपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिपकाठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौंधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ३ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ४ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ६ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्यो ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal