गृहपृष्ठ ∕ खेल ∕ नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिकनेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक नेपालीपत्र मंगलबार, २०८१ मंसीर ४ गते, ०९:१७ मा प्रकाशित खेल काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।नेपाल क्रिकेट संघ क्यानले सोमबार मंसिर १५ गते देखि हुने एन.पि.एल.को खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेल मंसिर १५ गते जनकपुर बोल्टस र विराटनगर किंग्स बीच हुनेछ ।खेल त्रि.वि. क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । मंसिर १६ गते उपनिर्वाचन परेकाले कुनै खेल राएिको छैन भने मंसिर १७ गते देखि दैनिक २ खेल हुनेछ । पहिलो खेलमा बिहान सवा ९ बजे र दोस्रो खेल दिउँसो सवा १ बजे हुनेछ ।मंसिर १७ गते पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्ने छन् भने दोस्रो खेलमा जनकपुरले कर्णाली याक्स सँग खेल्ने छ ।लिग चरणका खेलहरू पुस १ गते सम्म चल्नेछ । पुस ३ गते देखी प्लेअफका खेल र पुस ६ गते फाइनल खेल हुनेछ । एनपीएलमा ८ फेन्चाइच टोली सहभागी छन् । #एनपीएलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफलकाठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टरधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ५ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर ६ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ७ नेपाल सेमिफाइनलमा प्रवेशThe Film Nepal