Techie IT
२०८० फागुन १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलप्रिमियर लिगको नयाँ सिजनको २०२३–२४ को खेल तालिका सार्वजनिक

प्रिमियर लिगको नयाँ सिजनको २०२३–२४ को खेल तालिका सार्वजनिक


एजेन्सी । प्रिमियर लिगको नयाँ सिजनको २०२३–२४ को खेल तालिका सार्वजनिक भएको छ ।

पहिलो खेलमा प्रिमियर लिगको उपाधि जितेको म्यानचेस्टर सिटीले बन्र्लीसँग खेल्नेछ ।

त्यस्तै आर्सनलले नटिंगहम फरेस्टसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले पहिलो खेलमा नै चेल्सीसँग खेल्नेछ । त्यस्तै म्यानचेस्टर युनाइटेडले उल्भ्ससँग खेल्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक टी– २०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित भएको छ । कीर्तिपुरमा भएको खेलमा १८५

सावित्राले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी ‘साम्बाले वाफ महिला च्याम्पियनसिप’को फाइनल खेल गुमाउने भएकी छन्

टस जितेर नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले त्रिकोणात्मक टी– २०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा

सावित्रा बनिन् दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ता

काठमाडौँ । राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् । सावित्राले भारतीय

नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो

नेपाल नामिबियासँग २० रनले पराजित

काठमाडौँ। नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।

Techie IT