गृहपृष्ठ ∕ खेल ∕ ९९ रन बनाएर कुशल भुर्तेल आउट भए९९ रन बनाएर कुशल भुर्तेल आउट भए नेपालीपत्र आईतबार, २०८० असार ३ गते, १४:४३ मा प्रकाशित खेल काठमाडौँ। कुशल भुर्तेलले जिम्बावेविरुद्धको खेलमा ९९ रन जनाएर आउट भएका छन्। आईसीसी विश्वकप छनोटको पहिलो खेलमा भुर्तेल शतक बनाउनबाट रोकिए।भुर्तेलले ९५ बलको सामना गर्दा १३ चौका तथा २ छक्काको मदतले ९९ रन बनाएका हुन्।आजदेखि सुरु हुने विश्वकप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन्। यी देशहरु नेपालभन्दा बलिया देशहरु हुन्।अहिले ब्याटिङको लागि कुशल मल्ल आएका छन्। मल्लसँगै आशिफ शेख ब्याटिङमा रहेका छन्।३१ ओभरको समाप्तिमा नेपालले १ विकेट गुमाएर १७१ रन जोडेको छ। #कुशल भुर्तेलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेबैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदककाठमाडौँ । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलोधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन्: प्रधानमन्त्री ओली ३ पर्वतमा ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु ४ महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द ५ तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ? ६ रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन ७ चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइतेThe Film Nepal