Techie IT
२०८० फागुन २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेल९९ रन बनाएर कुशल भुर्तेल आउट भए

९९ रन बनाएर कुशल भुर्तेल आउट भए


काठमाडौँ। कुशल भुर्तेलले जिम्बावेविरुद्धको खेलमा ९९ रन जनाएर आउट भएका छन्। आईसीसी विश्वकप छनोटको पहिलो खेलमा भुर्तेल शतक बनाउनबाट रोकिए।

भुर्तेलले ९५ बलको सामना गर्दा १३ चौका तथा २ छक्काको मदतले ९९ रन बनाएका हुन्।

आजदेखि सुरु हुने विश्वकप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन्। यी देशहरु नेपालभन्दा बलिया देशहरु हुन्।

अहिले ब्याटिङको लागि कुशल मल्ल आएका छन्। मल्लसँगै आशिफ शेख ब्याटिङमा रहेका छन्।

३१ ओभरको समाप्तिमा नेपालले १ विकेट गुमाएर १७१ रन जोडेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा, उपाधिको लागि नेपालसँग प्रतिस्पर्धा…

काठमाडौँ । नामिबियासँग अङ्क बाँड्दै नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आइतबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको

हङकङमा हुने त्रिकोणात्मक टी-२० आई सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने टी– २० त्रिकोणात्मक सिरिज खेल्ने टिमको घोषणा गरेको छ । क्यानले

फ्रेन्च लिगमा सावित्राको डेब्यु गोल

काठमाडौँ । नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिगमा डेब्यु गोल गरेकी छन् । शनिबार इए

मछिन्द्रलाई केपी ओली कपको उपाधि

काठमाडौँ । मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक केपी ओली कपको उपाधि जितेको छ । दोस्रो संस्करणको फाइनल खेलमा न्यूरोड

नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायाे

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे आफ्नाे अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएकाे छ । नेदरल्यान्ड्सले दिएकाे १ सय

फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान

काठमाडौँ । फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । विकासले सन् २०२० मा राष्ट्रिय टिमबाट डेब्यू गरेका

Techie IT