गृहपृष्ठ ∕ खेल ∕ न्युक्यासल र लेस्टरको बराबरीन्युक्यासल र लेस्टरको बराबरी नेपालीपत्र मंगलबार, २०८० जेठ ९ गते, ०५:०७ मा प्रकाशित खेल एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेड र लेस्टर सिटीले बराबरी खेलेका छन् ।गएराति भएको खेलमा दुबै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।बराबरीको नतिजासँगै ३७ खेलबाट ७० अंकका साथ न्युक्यासल तालिकाको तेस्रो स्थानमा रहँदा समान खेलबाट लेस्टर ३१ अंकका साथ तालिकाको १८ औं स्थानमा छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार साफ महिला च्याम्पियनसिपको तयारी पूराकाठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्नेकाठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको साफ महिला च्याम्पियनशिपमा २७ सदस्यीय टोली घोषणाकाठमाडाैँ । साफ महिला च्याम्पियनशिपका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । ४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका एभरेष्ट महिला भलिबल लिगमा लगातार जितसहित कर्णाली फाइनलमाकाठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा लगातार चौथो जितसहित कर्णाली यश्विज फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चितवन चार स्थानमाथि उक्लिदै दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयताको दोस्रो स्थानमाकाठमाडौँ । नेपाली राष्ट्रिय किक्रेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसीले त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज क्यानडासँग…काठमाडाैँ । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार रातिधेरै पढिएका खबर १ हनुमानढोकाको दशैंघरमा राखियो जमरा २ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड ३ एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय ४ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता ५ विजय कुमार शाह परिवारले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४ करोड रुपैयाँ प्रदान गर्ने ६ अध्यागमन कार्यालयको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक ७ आजदेखि दशैं शुरुThe Film Nepal