Techie IT
२०८० फागुन १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलवेस्ट इन्डिजका कप्तानको नेपालविरुद्ध अर्धशतक

वेस्ट इन्डिजका कप्तानको नेपालविरुद्ध अर्धशतक


काठमाडौँ। वेस्ट इन्डिजका कप्तान शाई होपले नेपालविरुद्ध अर्धशतक बनाएका छन्। आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गतको खेलमा होपले अर्धशतक बनाएका हुन्।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका होपले ७३ बलमा पाँच चौका र एक छक्कासहित अर्धशतक पूरा गरेका हुन्। होपसँग चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका निकोलस पुरन ३७ बलमा ४१ रन बनाएर खेलिरहेका छन्।

नेपालका लागि बलिङतर्फ करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले एक–एक विकेट लिएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल नामिबियासँग फेरि पराजित

काठमाडौँ । आइसीसी विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा

नामिबियाविरुद्व आसिफ शेखको अर्धशतक

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत जारी नामिबियाविरुद्वको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। आसिफले अहिले ५९ बलमा

विश्वकप क्रिकेट लिग–२ को तेस्रो खेलमा आज नेपाल र नामिबिया…

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग–२ को तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा

वाफ महिला च्याम्पियनसिपमा नेपालले सिरियालाई हरायो

काठमाडौँ । वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले सिरियालाई हराएको छ । साउदी अरेबियाको राजधानी रियादमा रहेको

क्यानडामाथि नेपाल ए को रोमाञ्चक जित

काठमाडौँ। नेपाल ए ले क्यानडा– ११ लाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए

नेपाल ‘ए’ ले आज क्यानडा-११ सँग दोस्रो खेल खेल्दै

काठमाडौँ । नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा– ११ बीच हुने तीन खेलको सिरिजको दोस्रो खेल आज हुदै छ ।

Techie IT