गृहपृष्ठ ∕ खेल ∕ वेस्ट इन्डिजका निकोलस पुरनले पनि नेपालविरुद्ध शतक बनाएवेस्ट इन्डिजका निकोलस पुरनले पनि नेपालविरुद्ध शतक बनाए नेपालीपत्र बिहीबार, २०८० असार ७ गते, १५:५४ मा प्रकाशित खेल काठमाडौँ। वेस्ट इन्डिजका निकोलस पुरनले नेपालविरुद्ध शतक बनाएका छन्। आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत नेपालविरुद्ध ब्याटिङ गरिरहेको पुरनले शतक बनाएका हुन्।निकोलस पुरनले ८१ बलमा एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक बनाएका हुन्।नेपालका लागि बलिङतर्फ करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले एक–एक विकेट लिएका छन्।पुरनसँगै शाही होपले पनि शतक बनाएका छन्। #निकोलस पुरनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हङकङका ब्याटर बाबरले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग क्रिकेट खेल्नेकाठमाडाैँ । हङकङका ब्याटर बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । हायतलाई दोस्रो विदेशी साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैकाठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दैकाठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदै छ । अमेरिकामा चलिरहेको लिग २ का नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमाकाठमाडौँ । भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको दोस्रो तेस्रो थाउलो विश्वकपमा नेपालका सिन्जालीले जिते कास्यकाठमाडौं । नेपालका उसु खेलाडी विजय सिन्जालीले तेस्रो थाउलो विश्वकपमा कास्यपदक जितेका छन् । जापानमा जारी प्रतियोगिताको चेनसु इभेन्ट्समा विजयले शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पाेरेट गल्फ प्रतियोगिताकाठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताकोधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ३ दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग ४ मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन् ५ तनहुँको सयपत्री कतार निर्यात ६ इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई प्रकाशमान सिंहको आग्रह ७ एमक्यूब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शनThe Film Nepal