गृहपृष्ठ ∕ खेल ∕ साफ च्याम्पियनसिप उपाधिका लागि भारत र कुवेत भिड्दैसाफ च्याम्पियनसिप उपाधिका लागि भारत र कुवेत भिड्दै नेपालीपत्र मंगलबार, २०८० असार १९ गते, ०८:२६ मा प्रकाशित खेल काठमाडौँ । १४ औं संस्करणको साफ च्यापियनसिप फाइनल आज मंगलबार हुँदैछ । उपाधिका लागि आयोजक भारत र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।भारत र कुवेतबीचको खेल बैंगलोरस्थित श्री कान्तीरवा मैदानमा नेपाली समयानुसार ७ः४५ बजे सुरु हुनेछ ।साफ च्याम्पियनसिपमा भारत सर्वाधिक सफल टोली हो । साविक विजेता समेत रहेको भारतले ८ पटक उपाधि जितेको छ । यता, आमन्त्रित टोली कुवेत पहिलो पटक भारतलाई घरेलु मैदानमै हराउँदै उपाधि उचाल्न चाहन्छ ।भारत भने घरेलु समर्थकको फाइदा उठाउँदै उपाधि घरमै राख्ने मनसायका साथ मैदानमा उत्रनेछ ।सेमिफाइनलमा कुवेतले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने भारतले लेवनानलाई पेनाल्टीमा हराउँदै फाइनलमा स्थान बनाएको हो । #साफ च्यापियनसिपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव २ छापा पत्रकारिता: सम्भावना र रणनीति ३ पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल ४ भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएन ५ ‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने ६ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै ७ राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुतThe Film Nepal