गृहपृष्ठ ∕ खेल ∕ एमबाप्पेले पिएसजीसँगको सम्झौता नविकरण गर्लान् त ?एमबाप्पेले पिएसजीसँगको सम्झौता नविकरण गर्लान् त ? नेपाली पत्र बिहीबार, २०८० असार २१ गते, ०८:१६ मा प्रकाशित खेल एजेन्सी । पछिल्लो समय निकै चर्चामा रहेका खेलाडी हुन् काइलियन एमबाप्पे । उनले पिएसजी छोड्ने चर्चा लगातार आइरहेको छ । मिडिया रिपोर्टका अनुसार उनी रियल मड्रिड जाने तयारीमा रहेका छन् ।तर, पिएसजीका प्रमुख नासिर अल खिलाइफीले एमबाप्पेलाई क्लबमा नै रहन इच्छा छ भने सम्झौता नविकरण गर्नुपर्ने बताएका छन् ।उनले जुलाई महिनाभित्र सम्झौता नविकरण गर्न एमबाप्पेलाई भनेको बताइएको छ ।उनले भनेका छन्, ‘एमबाप्पेलाई क्लबमा रहन चाहेको खण्डमा उनले सम्झौता नविकरण गर्नुपर्नेछ । नत्र उनलाई क्लबले बेच्ने तयारी गर्नेछ । उनलाई सम्झौताबिहिन बनाएर अन्य क्लबमा जान नदिने क्लबको निर्णय रहेको छ ।’ #एमबाप्पे #काइलियन एमबाप्पेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ चौथो ब्रिटिस कप इन्टर कलेज फुटसल आजबाट ४ चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ५ ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध ६ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ७ राजदूत बन्न रास्वपाले तयार पार्यो ६ मापदण्डThe Film Nepal