Techie IT
२०८१ जेठ १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेललि काङ्ग इन पिएसजीमा अनुबन्ध

लि काङ्ग इन पिएसजीमा अनुबन्ध


एजेन्सी । पिएसजीले दक्षिण कोरियाका स्टार खेलाडी लि काङ्ग इनलाई अनुबन्ध गरेको छ । रियल मार्लोकाबाट व्यवसायिक खेल खेल्दै आइरहेका उनलाई पिएसजीले अनुबन्ध गरेको हो । उनले पिएसजीसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

नयाँ सिजनका लागि बलियो तयारी गरिरहेको पिएसजीका लागि उनी चौथो अनुबन्ध हुन् ।

पिएसजीले हालसम्म म्यानुअल उगार्टे, मिलन स्क्रिनियार र फरवार्ड मार्को एसेन्सियो र लि काङ्ग गरी चार जनालाई अनुबन्ध गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई

साेलुखुम्बु । सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन्

क्यानका अध्यक्ष चन्द श्रीमतीसहित अमेरिका प्रस्थान

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुन बुधबार

नेपाल र यूएईबीचको दोस्रो लेग साउदी अरेबियामा हुने

काठमाडौँ । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई) सँगको दोस्रो लेग साउदी अरेबियामा खेल्ने भएको छ

अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । अमेरिकाको डल्लासमा रहेको ग्रान्ड प्रेरी

विश्वकपको लागि अमेरिकामा रहेको नेपाली टोलीले आज क्यानडासँग अभ्यास खेल…

काठमाडौँ । आइसिसी टी– २० विश्वकपकाे लागि अमेरिकामा रहेको नेपालले आज क्यानडासँग अभ्यास खेल खेल्दैछ । आजदेखि नेपालले टी– २०

दोस्रो अभ्यास खेलमा नेपाल २७ रनले विजयी

काठमाडौं । टि- २० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेल पनि जितेको छ । लो

Techie IT