गृहपृष्ठ ∕ खेल ∕ नेपालको एकदिवसीय वरीयता खस्कियोनेपालको एकदिवसीय वरीयता खस्कियो नेपालीपत्र मंगलबार, २०८० असार २६ गते, ११:५६ मा प्रकाशित खेल काठमाडौँ। नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ। आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झरेको हो।नयाँ वरीयताअनुसार नेपाल १५ औँ स्थानमा झरेको छ। जिम्बाब्वेमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेल्न जानुअघि नेपाल १४ औँ स्थानमा रहेको थियो।विश्वकप छनोटमा भने नेपाल केवल २ खेल जित्दै समग्रमा आठौं स्थानमा रहेको थियो। एसोसिएट राष्ट्रतर्फ स्कटल्यान्ड (१२ औँ) शीर्ष स्थानमा रहँदा आयरल्यान्ड र नेदरल्यान्ड्स पनि नेपाल भन्दा माथि रहेका छन्।नामिबिया, अमेरिका, ओमान र यूएई नेपालभन्दा पछाडि रहेका छन्। #आईसीसीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विश्वकप खेल्ने नेपाली क्रिकेट टिम अमेरिका पुग्योकाठमाडौँ । आइसीसी टि२० विश्वकप २०२४ खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूराकाठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याेकाठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज एआईपीएस एसियाको कंग्रेस नेपालमा हुनेकाठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्यकाठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टसधेरै पढिएका खबर १ बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले २ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने ३ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ४ नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस: अध्यक्ष ढकाल ५ मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु ६ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ७ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रहThe Film Nepal