गृहपृष्ठ ∕ खेल ∕ इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधिइन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि नेपाली पत्र बिहीबार, २०८० जेठ ११ गते, ०७:२४ मा प्रकाशित खेल एजेन्सी । फियोरेन्टिनालाई पराजित गर्दै इन्टर मिलानले कोपा इटालियाको उपाधि जित्न सफल भएको छ ।गएराति भएको फाइनल खेलमा इन्टर मिलानले फियोरेन्टिनालाई २-१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।खेलमा फियोरेन्टिनाले अग्रता लिएको थियो । क्लबका लागि तेस्रो मिनेटमा नै निकोलस गोन्जालेजले गोल गर्दै अग्रता दिलाएका थिए । तर, त्यसपछि खेलमा इन्टरले सानदार कमव्याक गरेको थियो ।लाउटरो मार्टिनेजले बराबरी गोल फर्काए । खेलको ३७ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई सानदार जित दिलाए । #कोपा इटालियाको उपाधिग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘ए’ डिभिजन फुटबल लिगमा आज तीन खेल हुँदैकाठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा आज तीन खेल हुँदै छन्। आजका दुई खेलहरु दशरथ रंगशाला र एक खेल सेभियाले जित्यो युरोपा लिगको उपाधिएजेन्सी । इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जित्न सफल भएको छ । ह्यारी केनलाई अनुबन्ध गर्ने तयारीमा म्यानचेस्टर युनाइटेड !एजेन्सी । यस सिजनको प्रिमियर लिग सकिएसँगै क्लबहरु नयाँ सिजनका लागि तयारीमा जुटेका छन् । नयाँ खेलाडीहरु अनुबन्ध गर्ने दौडमा साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोलीको घोषणाकाठमाडौं । असारमा हुने साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । मंगलबार नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो सहिद स्मारक ए डिभिजन लिग फुटबल: जाउलाखेल विजयीकाठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ टि–२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजितकाठमाडौँ । मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपाललेधेरै पढिएका खबर १ हलिउडमा ‘गोर्खा वारियर’को प्रिमियर हुने २ चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक ३ एक जना नेपालीको टाउकोमा ७४ हजार ऋण ४ चाणक्य नीतिः समयमै यस्ता कमीकमजोरीलाई हटाउनु पर्छ, नत्र व्यक्ति सधैं विचलित रहन्छ ५ जीवनसँग सम्बन्धित यी कुराहरूमा सधैं गोप्य रहनुहोस्, सफलतामा बाधा हुनेछैन ६ चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेशिए ७ पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर