News | Tag: अटल बिहारी वाजपेयी

वाजपेयीको एक फैसलाले रातारात यसरी प्रधानमन्त्री बनेका थिए मोदी

2 years ago

एजेन्सी । बीजेपीलाई शून्यबाट सत्ताको सिखरमा पुर्‍याउने पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीले पार्टीमा एक से एक नेता तयार पारेका छन् । उनकै कारण अहिले बीजेपीले केन्द्रका साथसाथै २० भन्दा बढी राज्यमा आफ्नो सरकार बनाएको छ ।

कवि हुँदै तीन पटक भारतको प्रधानमन्त्री बनेका अटल बिहारी अब सम्झनामा...

2 years ago

काठमाडौँ । प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल भएका अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि विदा भएका छन् ।

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी अस्पताल भर्ना

2 years ago

नयाँ दिल्ली । भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरी अहिले उपचार भइरहेको छ ।

Page 1 of 1

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।