News | Tag: अष्ट्रेलिया

अष्ट्रेलियामा हिमानी कोषको शाखा स्थापना

4 days ago

सिड्नी । अष्ट्रेलियामा हिमानी कोषको शाखा स्थापना भएको छ । नेपालमा बिभिन्न सामाजिक काममा सक्रिय रहेको हिमानी कोषको अष्ट्रेलिया शाखा स्थापना भएको हो । पूर्वयुवराज्ञी हिमानी शाहले नेतृत्व गरिरहेकी यो कोषको अष्ट्रेलिया च्याप्टर गत शनिबारका दिन सिड्नीमा स्थापना भएको हो ।

नयाँवर्षको पूर्वसन्ध्यामा अष्ट्रेलियाको सिड्नीमा कडाई

3 weeks ago

सिड्नी । नयाँ वर्ष सुरु हुन लागेसँगै अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । बुधबारमात्रै राज्यका २५ जनामा कोरोनाको पुष्टि भएको प्रिमियर ग्लाडिस बेरिजिक्लियनले जानकारी दिएकी छिन् ।

सिड्नीमा पुनः कोरोना संक्रमित बढे

1 month ago

सिड्नी अष्ट्रेलियाको सिड्नीमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको छ । स्थानीय स्तरमा फैलिएको संक्रमणलाई नियन्त्रणमा लिएर शून्यमा झारेको एनएसडब्लु सरकारले संक्रमण फैलिएपछि पुनः अर्को चुनौतीको सामना गर्नुपरेको छ ।

चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

1 month ago

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन चिनियाँ नागरिकसँग जोडिन पुनः सामाजिक संजाल वी च्याटमा सक्रिय भएका छन् । पछिल्लो समय अष्ट्रेलिया र चीनबीचको टक्करावपूर्ण अवस्थामा चिनियाँ नागरिकसँग आफ्ना कुरा राख्नको लागि मोरिसन चीनमा लोकप्रिय वी च्याटमा आएका हुन् ।

अष्ट्रेलियाका समुन्द्री तटमा भिड बढ्यो, ड्रोन तथा क्यामेरामार्फत मानिसहरुको निगरानी गरिने

1 month ago

सिड्नी । गर्मी बढेसँगै अष्ट्रेलियाका समुन्द्री तटहरुमा भिडभाड बढ्न थालेको छ । कोरोना संक्रमणलाई नियन्त्रणमा लिएको अष्ट्रेलियाले समुन्द्री तटमा हुने भिडभाडबाट पुनः कोरोना फैलनसक्ने भन्दै नियन्त्रणको लागि बिभिन्न उपायहरु लगाउन थालेको छ ।

चीनले अष्ट्रेलियालाई भन्योः हामी माफी माग्दैनौँ

1 month ago

सिड्नी । चीनको विदेश मन्त्रालयले अष्ट्रेलियाका प्रधानमन्त्रीले युद्ध अपराधको आरोपमा भड्किलो ट्वीटको लागि माफी मागेको आह्वान अस्वीकार गरेको छ।

मार्चपछि अष्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे

1 month ago

सिड्नी । कोरोना भाइरसको प्रकोप शुरु भएपछि मार्च महिनापछि अष्ट्रेलियामा विदेशी नागरिकलाई प्रवेश गर्न निषेध गरिएकोमा सोमबार यहाँ एकजना विदेशी विद्यार्थी आएका छन् ।

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पुनः भित्र्याउने प्रयास थाल्यो

1 month ago

सिड्नी । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पुनः भित्र्याउनको लागि प्रयास थालेको छ । देशको अर्थतन्त्रलाई बलियो टेवा दिइरहेको अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भित्र्याउने प्रयासस्वरुप करिब ९ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलिया आइपुगेका छन् ।

एनएसडब्लुमा पछिल्लो १९ दिनयता स्थानीय स्तरमा कोरोना संक्रमित भेटिएनन्

2 months ago

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा स्थानीयस्तरमा कोरोना संक्रमित भेटिएका छैनन् । राज्यमा पछिल्लो १९ दिनयता लगातार स्थानीय स्तरमा संक्रमित फेला नपरेको हो ।

अष्ट्रेलियाको एनएसडब्लुको बजेटमा १६ बिलियन घाटा

2 months ago

सिड्नी । सन् २०२० विश्वको अधिकांश देशको लागि शुभ रहेन । बिभिन्न किसिमको विपत्तिबाट अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्य पनि निकै प्रभावित भयो । सोहीकारण राज्यको बजेट १६ बिलियन डलर घाटा हुने अनुमान गरिएको छ ।

Page 1 of 19

पर्यटन

ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर

ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर

गण्डकी । पर्यटकीय नगरी पोखराको आकाशबाट देखिएको ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।