News | Tag: आक्रमण

नेविसंघ भन्छः उपप्राध्यापक चलाउनेमाथिको आक्रमण नेविसंघलाई बदनाम गराउन रचिएको पड्यन्त्र हो

1 month ago

काठमाडौँ । नेपाल विद्यार्थी संघले उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ। शुक्रबार संघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै उक्त घटनामा नेविसंघको संलग्नता नरहेको स्पष्ट पारेको हो ।

झापामा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

3 months ago

कमल गाउँपालिका– ५ टुक्रेमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ५८ बर्षीय रोहीत रेग्मीको मृत्यु भएको हा् । आज बिहान सवा ४ बजेको समयमा जंगलबाट बस्ती छिरेका २ वटा जंगली हात्तीले रेग्मीको टाटीबेराले बनेको घर समेत क्षति पुर्‍याएको र निज भाग्ने क्रममा हात्तीले कुल्चिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

अफगान कारागारमा आइएसको हमला, २० जना मारिए

4 months ago

एजेन्सी । अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा अतिवादी इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

सन् १९६२ को त्यो युद्ध, जहाँ भारतीय सेना चिनियाँ सेनाको अगाडि टिक्न सकेनन्

5 months ago

एजेन्सी । भारतले कदापि सोचेको थिएन चीनले कुनै दिन आक्रमण पनि गर्न सक्छ । तर, चीनले आक्रमण गर्यो । सन् १९६२ अक्टोबर २० को दिन भारतमाथि चीनले आक्रमण गरयो । चीनसँग युद्धका लागि भारतीय सेना तयारी अवस्थामा नै नभएको केही भारतीय विश्लेषकहरुको भनाइ छ ।

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गरेपछि...

6 months ago

डोटी । जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।

हात्तीको आक्रमणबाट युवकको मृत्यु

6 months ago

दमक । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ ।

चितुवाको आक्रमणमा वन अधिकृत सहित तीन घाइते

8 months ago

पोखरा । पोखरामा आज बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् ।

घाँस काट्न जाँदा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु, ६ घाइते

11 months ago

भीमदत्तनगर । जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ ।

‘लण्डन ब्रिज’ मा चक्कू आक्रमण गर्ने व्यक्तिको आतङ्ककारी समूहसँग सम्बन्ध रहेको प्रहरीको दावी

1 year ago

एजेन्सी । बेलायतको राजधानीस्थित ‘लण्डन ब्रिज’ मा शुक्रबार राति धारिलो हतियार ९चक्कू आक्रमण गर्ने व्यक्ति हालै जेलमुक्त गरिएका आतङ्कवादी समूहका एक कैदी रहेको र आक्रमणमा आतङ्कवादी समूहको सम्लग्नता रहेको भेटिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आक्रमणमा परी १६ जनाको मृत्यु

1 year ago

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा प्रहरी जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ ।

Page 1 of 2

जीवनशैली

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

काठमाडौँ । प्राय मानिस रातको वेला रक्सी र चुरोट सेवन गर्छन् । सुत्ने वेला कफी, चुरोट, रक्सी सेवन गर्नु हुँदैन । दैनिक शारीरिक व्यायाम गर्न आवश्यक हुन्छ । योग, ध्यान, प्राणायाम गर्दा पनि धेरै हदसम्म अनिद्राको समाधान हुन्छ । यदि साँझको समयमा ध्यान गर्न मन लागेमा निष्क्रिय खालको गर्नु राम्रो हुन्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।