News | Tag: एनिमेटेड फिल्म

सबैभन्दा बढि कमाई गर्ने एनिमेटेड फिल्महरु कुन हुन् ?

11 months ago

एजेन्सी । एनिमेटेड फिल्मको पनि विश्वमा छुट्टै स्थान रहेको छ । यदि राम्रो एनिमेटेड फिल्म बन्यो भने अन्य फिल्मलाई पनि पछि पार्दै बक्स अफिसमा राम्रो व्यापार गर्नसक्छ । यी एनिमेटेड फिल्महरुमा सबैभन्दा बढि कुन फिल्मले कति कमाई ग¥यो भन्ने जिज्ञासा हुन सक्छ । आज ती १० मुख्य एनिमेटेड फिल्महरु सँगै ती फिल्मको कमाई कति रहेको छ, भन्ने जानकारी लिऔं ।

Page 1 of 1

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।