News | Tag: करिना कपुर खान

होसै उडाउने झोलाको मूल्य

9 months ago

एजेन्सी । सेलिब्रिटीले अनुशरण गर्ने फेसन, उनीहरुले प्रयोग गर्ने भौतिक चिजबिजहरुको चासो हरकोहीलाई हुने गर्छ । फेसनको मामिलामा बलिउडको बेबो यानि करिना कपुर खान निकै अगाडि छन् ।

एयरपोर्टमा यस्तो अवस्थामा भेटिइन् करिना, मिडियालाई दिइन् पोज

10 months ago

एजेन्सी । बलिउडमा स्थापित नाम हो करिना कपुर खान । उनका फ्यानहरु कति छन् भनेर भनिराख्नु पर्दैन । यसका साथै उनको फेशन र उनको सुन्दरताले जहाँतहीँ चर्चा कमाउने गर्छ । हालसालै करिना मुम्बई एयरपोर्टमा देखा परिन् ।

करिनाको प्रश्न– किन युवा पिँडीसँग मेरो तुलना हुन्छ ?

10 months ago

अभिनेत्री करिना कपुर खान बलिउडकी सबै भन्दा फेशनेबल डीवाज मध्येकै एक हुन् । पछिल्लो समय उनले बलिउडका दर्शकहरुलाई मनोरञ्जन दिदै आएकी छन् ।

करिना कपुरको पहिरनको चर्चा

1 year ago

जी टिभीको डान्स शो ‘डीआइडी सेभेन’की जज करिना कपुर पछिल्लो समय आफ्नो पहिरनका कारण चर्चामा रहँदै आएकी छन् । पुनः एक पटक ‘डान्स इन्डिया डान्स सेभेन’को सेटबाट करिना कपुर खान नयाँ पहिरनमा देखिएकी छन् ।

आखिर को हुन् त करिनाको पहिलो क्रश ?

1 year ago

काठमाडौं । पछिल्लो समय बलिउड अभिनेत्री करिना कपुर खान आफ्नो तीन फिल्ममा ब्यस्त छन् । उनको तीनै फिल्महरुको प्रोडक्शनको काम भइरहेको छ । यसका साथै उनी रियलिटी शो ‘डान्स इन्डिया डान्स’बाट पहिलो पटक टिभीमा पनि डेब्यु गरिसकेकी छन् । भर्खरै यसै रियलिटी शोमा अभिनेत्री करिनाले पहिलो पटक आफ्नो क्रशको बारेमा कुरा गरेकी छन् ।

Page 1 of 1

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।