News | Tag: कलाकार
जो साइड डान्सरबाट मुख्य कलाकार भए...
1 day agoएजेन्सी । बलिउडमा केही यस्ता चर्चित अभिनेताहरु रहेका छन् जसले सुरुवाती दिनमा धेरै नै संघर्ष गरे । साहिद कपुर, सुशान्त राजपुत, दीपिका पादुकोण जस्ता चर्चित कलाकारहरु फिल्ममा साइड डान्सरको रुपमा काम गर्थे ।
संसद् विघटनविरुद्ध पोखरेली कलाकार र साहित्यकारको विरोध
1 month agoपोखरा । पोखराका कलाकार र साहित्यकार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका संसद् विघटनका विरुद्ध आन्दोलनमा उत्रिएका छन् । सङ्गम सांस्कृतिक मञ्च, पोखराको आयोजनामा शनिबार सहिदचोकमा भएको कार्यव्रmममा साहित्यकार तथा कलाकारहरुले आफ्ना कविता र गीतमार्फत् प्रधानमन्त्री ओलीको सो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरे ।
कलाकार रक्षा श्रेष्ठ गर्भवती !
3 months agoकाठमाडौँ । कलाकार रक्षा श्रेष्ठ आमा बन्ने खुलासा भएको छ । हास्य टेलिसिरियल ‘भद्रगोल’बाट चर्चामा आएकी श्रेष्ठ बिबाह भएको लामो समयपछि आमा बन्न लागेको कुरा एक युट्युब च्यानलबाट बाहिरिएको हो । हालै एक युट्युव च्यानलसँको कुराकानीमा ‘भद्रगोल’ टिमले यसबारे खुलासा गरेको हो ।
कुलमानलाई हटाए जिन्दगीभर जनताको मन दुख्छः कलाकार मदनकृष्ण श्रेष्ठ
5 months agoकाठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत प्राधिकरण कार्यकारी प्रमुखको जिम्मेवारीबाट कुलमान घिसिङलाई हटाए जिन्दगीभर जनताले चित्त दुखाउने बताएका छन् । सोमबार राति सामाजिक संजालमा एक पोस्ट गर्दै कलाकार श्रेष्ठले ७७ जिल्लाको मन जितेको व्यक्तिलाई हटाउने निर्णय गरे जनताको मन दुख्ने बताएका हुन् ।
हरिवंश आचार्यको गाइजात्रा गीत ‘तिमी के को जान्ने ?’ सार्वजनिक
7 months agoकाठमाडौँ । कलाकार हरिवंश आचार्यले गाइजात्रा गीत सार्वजनिक गरेका छन् । ‘तिमी के को जान्ने’ बोलको गीतमा आचार्यले देशको समसामयिक बिषयमा ब्यङ्ग्य प्रहार गरेका छन् । गीतमा हरिवंशकै शब्द, स्वर तथा संगीत रहेको छ ।
बलिउड कलाकार बघेलको २७ वर्षको उमेरमा निधन
9 months agoएजेन्सी । बलिउड कलाकार मोहित बघेलको निधन भएको छ । टेलिभिजन कमेडी शो छोटे मियाँ’ बाट आफ्नो करियर शुरुआत गरेका मोहितको क्यान्सरका कारण २७ वर्षको उमेरमा निधन भएको हो ।
जान्नुहोस् बलिउडका यी चर्चित २० सेलिब्रेटीको वास्तविक नाम
1 year agoएजेन्सी । आफ्नो नाम मन नपरेर, नाम नफापेर वा अन्य कारणले कलाकारहरु वास्तिवक नामबाट नभई उपनामबाट चिनिने गरेका छन् । यो चलन नेपालमा मात्रै होइन विश्वभरी नै छ । यहाँ हामीले चर्चित २० बलिउड सेलिब्रेटीको वास्तविक नामको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।
बलिउडका यी चर्चित कलाकारको वास्तविक नाम के ?
1 year agoएजेन्सी । आफ्नो वास्तविक नामलाई लुकाएर धेरै कलाकारहरुले उपनाम राख्ने प्रचलन विश्वभरी नै छ । सम्भवतः आफ्नो नाम मन नपरेर, नाम नफापेर वा अन्य कारणले बलिउडका सेलिब्रेटीहरुले पनि वास्तिवक नामबाट नभई उपनामबाट परिचय बनाएका छन् । यहाँ हामीले चर्चित २० बलिउड सेलिब्रेटीको वास्तविक नामको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।
Page 1 of 1
पर्यटन
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
जीवनशैली
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।
विचित्र विश्व
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।