News | Tag: कोरोनाभाइरस

पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

1 day ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ११ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ८८७ पुगेको छ ।

नेपालमा थप १ हजार ९५४ जनामा कोरोना पुष्टि, २ हजार ९८१ जना डिस्चार्ज

1 day ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ९५४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु

2 days ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ८७६ पुगेको छ ।

नेपालमा थप ५७० जनामा कोरोना पुष्टि

2 days ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५७० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमित युवा दसैं मान्न गाउँ गएपछि...

2 days ago

पोखरा । कोरोनाभाइरस संक्रमित युवा दसैं मान्न गाउँ गएपछि बागलुङको एक गाउँ सिल गरिएको छ । युवामा कोरोना पुष्टि भएपछि काठेखोला गाउँपालिका–३ धम्जा ५ दिनका लागि सिल गरिएको हो । दसैं मनाउनको लागि भारतबाट गाउँ पुगेका एक युवाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि धम्जा गाउँ नै सिल गरिएको हो ।

पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु

2 weeks ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १९ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ६९४ पुगेको छ ।

नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना पुष्टि

2 weeks ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ७४९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

विराटनगरमा थप ३ जना संक्रमितको उपचारको क्रममा मृत्यु

2 weeks ago

विराटनगर । मोरङको विराटनगरमा थप ३ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । उपचार गर्दै गरेका २ पुरुष तथा १ महिला संक्रमितको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत २ जना पुरुषको बुधबार राति तथा बिहीबार बिहान मृत्यु भएको हो ।

२ हजार ६३९ जना संक्रमित थपिए, २ हजार १७४ जना डिस्चार्ज

2 weeks ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ६३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

थप १८ जना कोरोना संक्रमितको मृत्यु

2 weeks ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १८ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ६६३ पुगेको छ ।

Page 1 of 27

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।