News | Tag: कोशीको कथा
मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुनः प्रकाशित
2 months agoकाठमाडौँ । मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुनः प्रकाशित भएको छ । पब्लिकेसन्स् नेपालयले आफ्नो क्लासिक्स् शृंखला अन्तर्गत् २०२० मा प्रकाशित मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह ‘कोशीको कथा’लाई पुनः प्रकाशित गरेको हो ।
Page 1 of 1
पर्यटन
ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर

गण्डकी । पर्यटकीय नगरी पोखराको आकाशबाट देखिएको ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर ।
जीवनशैली
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।