News | Tag: क्रिस्टियन इरिक्सन

इन्टर मिलानका खेलाडी इरिक्सनलाई होटलबाट निकालियो

7 months ago

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका खेलाडी क्रिस्टियन इरिक्सनलाई होटलबाट निकालिएको छ । युभेन्ट्सका डिफेन्डर डेनियली रुघानीलाई कोरोना भाइरस लागेको पुष्टि भएसँगै उनलाई होटलबाट निकालिएको हो । यसअघि युभेन्ट्स र इन्टरबीच खेल भएको थियो ।

‘म टोटनहममा कालो भेडाजस्तो भएको थिएँ’

8 months ago

एजेन्सी । इन्टर मिलानका मिडफिल्डर क्रिस्टियन इरिक्सनले आफू टोटनहममा सेतो भेडाहरुको बीचमा कालो भेडाजस्तो अवस्थामा रहेको बताएका छन् । हालसालै सम्पन्न विन्टर ट्रान्फर विन्डोमा इन्टर पुगेका इरिक्सनले आफूलाई टोटनहममा गाह्रो भएको कारणले क्लब परिवर्तन गरेको स्वीकार गरेका छन् ।

इन्टरसँग आबद्ध हुन इरिक्सन मिलानमा

8 months ago

एजेन्सी । इंग्लिस क्लब टोटनहमका मिडफिल्डर क्रिस्टियन इरिक्सन इटालीको मिलान पुगेका छन् । जारी विन्टर ट्रान्सफर विन्डोमा इन्टर मिलानमा आबद्ध हुनको लागि उनी मिलान पुगेका हुन् ।

इरिक्सनलाई भित्र्याउने होडमा बार्यन म्युनिख पनि

1 year ago

एजेन्सी । जर्मन क्लब बार्यन म्युखिन पनि इंग्लिस क्लब टोटनहमका प्रभावशाली मिडफिल्डर क्रिस्टियन इरिक्सनलाई भित्र्याउने होडमा लागेको छ । ‘स्पोर्ट १’ मा प्रकाशित समाचार अनुसार बार्यनले इरिक्सनलाई विन्टर ट्रान्सफर विन्डोमा भित्र्याउन लागेको छ ।

Page 1 of 1

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।