News | Tag: जँड्याहा श्रीमान

जँड्याहा श्रीमानलाई कसरी सुधार्ने ?

11 months ago

एजेन्सी । बिहे गरिसकेपछि घरको पारिवारिक वातावरण राम्रो होस् भन्ने हरेक घरको चाहना हुन्छ । बिहे गरेसँगै घरमा नयाँ सदस्यको आगमन हुन्छ भने, पतिको लागि पत्नी जीवनसाथी बनेर हरेक सुख–दुखःमा साथ दिन आउँछिन् । श्रीमान–श्रीमतीको सम्बन्धले घरको वातावरणलाई शान्तपूर्ण राख्न सहयोग पु¥याउँछ । तर हाम्रो समाजमा मद्यपान गर्ने श्रीमानको कारणले श्रीमतीले अनेकौं समस्या झेल्नुपर्ने र दुवैको सम्बन्धमा खलल पुग्ने हुन्छ । जसका लागि श्रीमतीले अनेक प्रयास गर्दा पनि श्रीमानले आफ्नो लत छाड्न सक्दैन । यसका लागि कसरी श्रीमानलाई सुधार्ने भनेर यहाँ केही उपायहरुबारे चर्चा गरौं ।

Page 1 of 1

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।