News | Tag: जिनेदिन जिदान

जिदानको रणनीतिले काम गरेन !

2 months ago

एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई यसपटकको च्याम्पियन्स लिगमा सफलता मिल्न सकेन । रियललाई लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका उनले यसपटक भने नमिठो झट्का पाए ।

जिदान भन्छन्ः बेलले खेल्न चाहेनन् त्यही भएर टिममा परेनन्

2 months ago

एजेन्सी । पछिल्लो समय रियल मड्रिडमा प्रशिक्षक जिनेदिन जिदान र खेलाडी ग्यारेथ बेलबीच राम्रो सम्बन्ध नरहेको प्रष्ट भएको छ । मिडिया रिपोर्टका अनुसार ग्यारेथ बेलले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्धको खेल खेल्न चाहेनन् ।

भिडियो च्याट लिक भएपछि रियलका प्रशिक्षक जिदाने खेलाडीसँग रिसाए

6 months ago

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान आफ्ना खेलाडीहरुसँग रिसाएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नको लागि सरकारले जारी गरेको लकडाउनको पालना गर्दै सबैजना घरमै छन् ।

‘एल क्लासिको’ अघि रियलका प्रशिक्षक जिदानले के भने ?

7 months ago

एजेन्सी । स्पेनिस क्लबद्वय रियल मड्रिड र बार्सिलोनाबीचको खेल (एल क्लासिको) आज राति हुँदैछ । सिजनको दोस्रो क्लासिको रियल मड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा हुन लागेको हो ।

जिदानको गाडीले अर्को गाडीलाई ठक्कर दिएपछि...

8 months ago

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानको गाडीले अर्को गाडीलाई ठक्कर दिएको छ । गत शनिबार जिदान अभ्यास सत्रमा सहभागी हुनको लागि भाल्डेबेबासबाट जाँदै गर्दा उनको गाडीले अघि रहेको गाडीलाई ठक्कर दिएको थियो ।

जिदान फ्रान्सका प्रशिक्षक !

8 months ago

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका सफल प्रशिक्षक जिनेदिन जिदान चाँडै फ्रान्सका प्रशिक्षक बन्ने चर्चा छ । अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित समाचार अनुसार उनले जारी सिजनको अन्त्यसँगै रियल छोडेर फ्रान्सको राष्ट्रिय टिम सम्हाल्नसक्ने उल्लेख छ ।

फाइनलका राजा जिदाने

9 months ago

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान फाइनल खेलको लागि राजा नै भएका छन् । रियल मड्रिडको प्रशिक्षक भएर उनले १० उपाधि जितेका छन् । जसमध्ये ९ उपाधि फाइनल खेलेर जितेका छन् भने सन् २०१६–१७ को सिजनको ला लिगा उपाधि पनि उनले जिताए ।

भालभर्देको अवस्थाबारे जिदानले यसो भने

9 months ago

एजेन्सी । स्पेनिस सुपर कपको फाइनलमा पुगेको रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले प्रतिद्वन्द्वी क्लब बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्देको बारेमा बोलेका छन् । बार्सिलोनामा प्रशिक्षक भालभर्देमाथि आलोचना भइरहेको बेला जिदानले यस्तो अवस्था सबै प्रशिक्षकलाई आउने बताएका हुन् ।

पेप ग्वार्डिवला विश्वकै उत्कृष्ट प्रशिक्षक हुन्ः जिदान

10 months ago

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पेप ग्वार्डिवला विश्वकै उत्कृष्ट प्रशिक्षक भएको बताएका छन् । शनिबार भएको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

किन रियल मड्रिडका प्रशिक्षक जिदानले बेलले धोका दिएको महशुस गर्छन् ?

11 months ago

एजेन्सी । धेरैलाई थाहा भएकै कुरा हो स्पेनिस क्लबका प्रशिक्षक जिनेदिन जिदान स्ट्राइकर ग्यारेथ बेलसँग रिसाएका छन् । उनीहरुबीचको सम्बन्ध कस्तो भन्ने कुरा बेललाई जिदानले बेन्चमा राखेर मात्रै प्रष्ट छैन उनीहरु खुलेआम एकअर्काप्रति आक्रोश पोख्दै आइरहेका पनि छन् ।

Page 1 of 3

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।