News | Tag: डा. गाेविन्द केसी

केपी अाेलीकाे नियती ज्ञानेन्द्रकाे जस्तै हुनेछ : खगेन्द्र संग्राैला

2 years ago

नागरिक स्वतन्त्रताको पक्षमा उभिदाँ सत्ताधारीहरूले जहिले पनि केही न केही भन्ने गरेका छन् । शाही पञ्चायतकालमा अराष्ट्रिय तत्व भनिन्थ्यो, उग्रवादी भनिन्थ्यो, ज्ञानेन्द्रको शासनकालमा कोही कसैबाट सञ्चालित भनिन्थ्यो । आज डा. गोविन्द केसीको पक्षमा उभिदाँ हामीलाई काँग्रेसबाट सञ्चालित भनिदैँछ । र अहिले हामीलाई यस्तो तिनले भनिरहेका छन्, जो इतिहासमा धेरै ठूल्ठूला जनअधिकारका संघर्षबाट आएका थिए ।

नयाँ बानेश्वरकाे झडपमा प्रहरी इन्सपेक्टर घाइते, पाँच राउण्ड अश्रुग्याँस फायर

2 years ago

काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा झडप हुँदा प्रहरी इन्सपेक्टर खेम नेपाल घाइते भएका छन् । झडपका क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर प्रहरी इन्सपेक्टर खेम नेपाल घाइते भएका हुन् । झडपमा प्रहरीले ५ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गर्दा केही प्रदर्शनकारीहरू पनि घाइते भएका छन् ।

डा. केसीका समर्थक र प्रहरीबीच नयाँबानेश्वरमा झडप, तीनवटा गाडीमा ताेडफाेड

2 years ago

काठमाण्डौ । डा. गोविन्द केसीका समर्थक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको । डा. केसीले राखेका मागहरूको समर्थन र केसीको जीवनरक्षाको माग गर्दै शनिबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले नयाँबानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको छ ।

डा. केसीकाे पहिलाे माग पुरा गर्दै सरकार

2 years ago

काठमाडौं । मन्त्रिस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने डा. गोविन्द केसीको माग पुरा हुने भएको छ । अनसनरत डा. केसीसँग सिधै वार्ता गर्ने तयारीमा सरकार लागेपछि केसीको पहिलो माग पुरा हुने भएको हो । यसअघि डा. केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब प्रत्यक्ष रूपमा केसीसँग वार्ता गर्ने निष्कर्षमा पुगेको हो ।

प्रचण्डले डा. केसीका माग जायज भनेकाे समाचार गलत

2 years ago

काठमाडौँ । डा. गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको दाहालको निजी सचिवालयले जनाएको छ ।

डा. केसीका समर्थकले काठमाण्डाैमा निकाले छाता जुलुस (फाेटाे ,भिडियो )

2 years ago

काठमाण्डौ । चिकित्सा शिक्षा सुधारको माग राखेर जुम्लामा अनसनरत् डा. गोविन्द केसीका समर्थकहरूले काठमाण्डौमा छाता जुलुस प्रदर्शन गरेका छन् ।

डा. केसी काठमाडौं आउन तयार

2 years ago

काठमाडौं । प्रहरीले जुम्लामा प्रदर्शनमा उत्रिएका डा. गोविन्द केसीका समर्थकमाथि अन्धाधुन्ध लाठीचार्ज गरेपछि अनसनरत डा. केसी काठमाण्डौ आउन सहमत भएका छन् । डा. केसीलाई काठमाण्डौ ल्याउन सरकार बल प्रयोगमा उत्रिएपछि उनी आफै काठमाण्डौ आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’, अनसनरत डा. केसीसँगै रहेका डा. विषद दाहालले भने ।

जुम्लामा अन्धाधुन्ध लाठीचार्ज, डा. केसीलार्इ काठमाण्डाै लैजान नदिन विद्यार्थी र स्थानीयवासीकाे अवराेध

2 years ago

काठमाडौँ । बीस दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग गरेर काठमाण्डौ लैजान लागिएकाे विराेधमा जुम्लामा विद्यार्थी र स्थानीयवासीले अवराेध गरेपछि प्रहरीले लाठीचार्ज गरेकाे छ ।

मनमाेहन मेमाेरियल कलेजमाथि अनावश्यक राजनीति भयाे : डा. मिश्र

2 years ago

काठमाडौँ । प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले आफ्नो संस्था पूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको योगदानलाई चिरस्थायी गर्ने उद्देश्यले स्थापना गर्न खोजिएको सेवामूलक संस्था भएको जनाएको छ ।

डा. केसी र प्रधानमन्त्री अाेलीबीच टेलिफाेन वार्ताकाे तयारी

2 years ago

काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसीले राखेका मागहरूको सम्बन्धमा प्रधानमन्त्री केपी ओलीले टेलिफोन वार्ता गर्ने भएका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनशनमा बसेका डा. केसीसँग आजै टेलिफोन वार्ता गर्ने तयारी भइरहेको बालुवाटार स्रोतको दाबी छ । नेपाल चिकित्सक संघमार्फत् प्रधानमन्त्री ओलीले डा. केसीसँग टेलिफोन वार्ता गर्ने जनाइएको छ ।

Page 3 of 4

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।