News | Tag: तिलक पुन

वडाध्यक्ष पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरीम आदेश

1 month ago

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–४ का वडा अध्यक्ष तिलक पुनलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गरेको छ ।

ज्यान मार्ने उद्योगमा संलग्न वडाध्यक्ष पक्राउ

1 month ago

बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुनलाई आज अपराह्न ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Page 1 of 1

पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

किन आँखा फरफराउँछ ? यस्ता छन् कारणहरु...

किन आँखा फरफराउँछ ? यस्ता छन् कारणहरु...

काठमाडौं । हाम्रो समाजको भनाइ अनुसार आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ ।

विचित्र विश्व

यी हुन् विश्वका महँगा होटलका कोठाहरु, एक रातको भाडा कति ?

यी हुन् विश्वका महँगा होटलका कोठाहरु, एक रातको भाडा कति ?

एजेन्सी । मानिसहरु एक रात बास बस्न होटलमा सरदर कति रुपैया तिर्ने गर्छन ? विश्वमा सामान्य होटल देखि लिएर ३ तारे, ५ तारे र तो भन्दा बढि सेवा सुविधा सम्पन्न होटलमा समेत रात बिताउने गर्छन् ।