News | Tag: त्रिपोली

त्रिपोलीको विमानस्थल पुनः सञ्चालनमा

8 months ago

त्रिपोली । गत हप्तादेखि अबरूद्ध रहँदै आएको लिबियाली राजधानी त्रिपोलीस्थित विमानस्थल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । शक्तिशाली खलीफा हफ्तरको सेनाले त्रिपोली नियन्त्रणको लागि नौ महिना संघर्ष गरेपछि सम्झौता भएको हो । लिबियाको राष्ट्रिय ध्वजावाहक विमानले सोमबारदेखि नै त्रिपोली–मिटिगा आवतजावतका लागि उडान सञ्चालन गरिसकेको छ भने अन्य निजी कम्पनीहरूले पनि आफ्ना सेवालाई सञ्चालनमा ल्याएको बताए ।

Page 1 of 1

पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।