News | Tag: थाइल्यान्ड

थाइल्यान्डमा 'थाइल्यान्ड जनताको हो' अंकित प्लेट जडान गर्दै सरकारविरुद्ध प्रदर्शन

2 months ago

एजेन्सी । थाइल्यान्डमा वर्षौंपछि राजतन्त्रको कडा विरोध गरिएको छ ।

कीर्तिमानी जितः नेपालद्वारा थाइल्यान्ड ९ विकेटले पराजित

8 months ago

काठमाडौं । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक राष्ट्र थाइल्यान्डलाई पराजित गरेको छ ।पहिलो जित निकाल्न सफल नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो ।

थाइल्यान्डले दियो नेपाललाई ६७ रनको सामान्य लक्ष्य

8 months ago

काठमाडौं । थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको तेस्रो खेलमा नेपाललाई आयोजक राष्ट्र थाइल्याण्डले ६७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

परीक्षाको दिन सुतिरहेका नातीलाई उठाउन हजुरआमाले प्रहरी बोलाएपछि...

1 year ago

एजेन्सी । सामान्यतया केही घटना तथा दुर्घटना भएमा हामीले प्रहरीलाई खबर गरिन्छ । तर थाइल्यान्डमा भने एक अचम्मको घटना घटेको छ ।

Page 1 of 1

जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।