News | Tag: दुबइ
दुबई–तेल अभिभ प्रत्यक्ष उडान शुरु
2 months agoएजेन्सी । युनाइटेड अरब इमिरेट्स (युएई) को बजेट एयरलाइन्स फ्लाई दुबईले इजरायलको तेल अभिभ उडान शुरु गरेको छ । युएई र इजरायलबीच सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी सम्झौता भएपछि निजी क्षेत्रबाट उडान प्रारम्भ भएको हो ।
दुबईका शासक शेख मोहम्मदकी राजकुमारी पत्नीको बडीगार्डसँग थियो सम्बन्ध !
2 months agoएजेन्सी । दुबईका शासक शासक शेख मोहम्मद बिन राशिद अल मकतूमकी राजकुमारी पत्नीले आफ्नो सुरक्षागार्डसँग सम्बन्ध बनाएको रहस्य बाहिर आएको छ । राजकुमारी हयाले बडीगार्डसँगको सम्बन्ध लुकाउनका लागि करिब १२ करोड रुपैयाँ दिएकी थिइन् ।
उपचारका बीच आफ्ना सन्तानहरु भेट्न दुबई पुगे संजय दत्त
4 months agoएजेन्सी । बलिउड अभिनेता संजय दत्त पछिल्लो समय क्यान्सर रोगसँग जुधिरहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी दुबई पुगेका छन् । दुबईमा उनको परिवार रहेको छ ।
Page 1 of 1
पर्यटन
४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

पोखरा । पोखरा २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले २ साताअघि सुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट ४ जोडी विजेता बनेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले यही माघ एकदेखि १३ गतेसम्म देशभरीबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो ।
जीवनशैली
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।