News | Tag: नोट

एक हजारको नोटमा भएको राम र लक्ष्मण हात्ती

7 months ago

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गरेको छ । केन्द्रीय बैंकले बुधबार जारी गरेको नयाँ नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राखिएको हो ।

जनकपुरको महावीर चोकमा पैसा नियतवस फालेको नभई गल्तीले झरेको प्रहरीको भनाई

10 months ago

जनकपुरधाम । शुक्रबार दिउँसो दुई महिलाले जनकपुरधाम उप–महानगरपालिका ४ महावीर चोकमा १० रुपैयाँका नोटहरु फाल्दै हिँडेको जानकारी प्रहरीले पाएपछि उक्त महिलाहरुको खोजीमा प्रहरी लाग्यो । नोटमा थुक्दै पैसा फालेको बताएपछि कोरोना भाइरस सार्ने षड्यन्त्र त होइन भन्दै स्थानीयहरु त्रसित भएका थिए । सीसीटिभीको मद्दतबाट ती महिलाहरु शनिबार दिउँसो पक्राउ पनि परे ।

कहाँ छापिन्छ नेपाली नोट ?

11 months ago

काठमाडौँ । नेपालमा पहिलो पटक पैसाको चलन तत्कालिन राजा मानदेवबाट शुरु भएको हो । उक्त समयमा कागजी नोटहरु भन्दा पनि सिक्काहरु प्रचलनमा रहेका थिए । सन् १९४५ मा राजा त्रिभुवनको पालामा पहिलो पटक कागजी नोट प्रचलनमा आएको हो । उक्त नोटलाई भारतको नासिकस्थित इन्डिया सेक्युरिटी प्रेशमा छापिएको हो ।

अष्ट्रेलियाको नोट विश्वको सबैभन्दा परिष्कृत

1 year ago

एजेन्सी । अष्ट्रेलियाको नोटलाई विश्वकै सबैभन्दा परिष्कृत नोट भनिन्छ । यो राष्ट्रको नोटको केही भाग पारदर्शी हुन्छ । तापक्रमले पनि असर नगर्ने यो नोटलाई पानीले पनि क्षति पुर्याउन सक्दैन । यो नोटको प्रयोगबाट सिधै अटोमेटेड मेसिनबाट समेत सामानहरु खरिद समेत गर्न सकिन्छ ।

Page 1 of 1

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।