News | Tag: पोर्न
किशोरीको पोर्न भिडियो बनाई वेबसाइटमा राखेको आरोपमा श्रेष्ठ पक्राउ
7 months agoचितवनकी १७ वर्षीया किशोरीको अश्लिल भिडियो पोर्न साइटमा राखेर साइबर अपराध गरेको भन्ने सूचना एवं निवेदनको आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले श्रेष्ठले अनधिकृत रुपमा ब्लुसंसार डटकम नामको पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी भेरोना अहिले ‘पोर्न’ खेल्दैछिन्
10 months agoएजेन्सी । कुनै समयकी चर्चित ‘आर्टिस्टिक जिमनास्टिक’ खेलाडी भेरोना भान डी लेउर अहिले ‘पोर्न फिल्म’ खेल्दैछिन् । सन् १९८५ मा नेदरल्याण्डमा जन्मेकी भेरोना सन् २००२ मा वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी थिइन् ।
कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा
11 months agoएजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।
Page 1 of 1
पर्यटन
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
जीवनशैली
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।
विचित्र विश्व
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।