News | Tag: प्याज

६० रुपैयाँ किलो प्याज किन्ने हो ?

1 month ago

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी रु ६० मा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न शुरुआत गरेको छ । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्यलिई बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो ।

पर्सामा स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

1 month ago

वीरगञ्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ ।

४३ रुपैयाँमा किनेको प्याज ८० रुपैयाँमा बिक्री गर्ने स्टोर संचालक पक्राउ

1 month ago

बारा । प्याजको कालोबजारी गरेको अभियोगमा कलैया उपमहानगरपालिका– १ स्थित खुशी स्टोरका संचालक सोही ठाउँ बस्ने चन्दन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्याज सेवन गर्दा मिल्ने फाइदाहरु

5 months ago

प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ, जसले ग्याष्ट्रिकबाट पनि बचाउछ। प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ। प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ।

नियमित प्याज खाएमा मुटुमा समस्या ल्याउने खराब कोलेस्ट्रोललाई हटाउन सकिन्छ

10 months ago

प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ, जसले ग्याष्ट्रिकबाट पनि बचाउछ। प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ। प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ।

ग्यास्ट्रिकबाट बच्न प्याज !

10 months ago

प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ, जसले ग्याष्ट्रिकबाट पनि बचाउछ। प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ। प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ।

चीनबाट आयात हुन थालेपछि प्याजको मूल्य ओरालो लाग्दै

10 months ago

काठमाडौँ । नेपाली बजारमा एकाएक आकाशिएको प्याजको मूल्य घट्न थालेको छ । एक किलो प्याजको मूल्य २५० रुपैयाँसम्म तिर्न बाध्य भएका उपभोक्ताहरुले आज मात्रै १९० रुपैयाँ किलो खुद्रा मूल्यमा प्याज किन्न सक्ने भएका छन् ।

‘प्रतिकिलो २०० मा बिक्रि भइरहेको छ प्याज’

11 months ago

अमरगढी । केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य ह्वात्तै वृद्धि भएको छ । प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा परेका छन् । सदरमुकाममा प्याज प्रतिकिलो रु २०० मा बिक्री भइरहेको छ ।

कतै तपाइलाई यौन दुर्बलता त छैन ? यसलाई हटाउन प्याज खाने गर्नुहोस

1 year ago

एजेन्सी । यदि तपाइको केहि दिन यता यौनेच्छामा कमी भएको छ, भने तपाईले आफ्नो खानामा ध्यान दिनुपर्छ । कुनै आहारले सेक्सको इच्छा र शक्ति बढाउन मद्धत पु¥याउँछ । यसमध्ये प्याज एक महत्वपूर्ण तत्व रहेको छ । आउनुहोस प्याजले कसरी यौनेच्छा र शक्ति बढाउँछ चर्चा गरौं ।

प्याज खाने गर्नुहोस , यसबाट मज्जाले फाइदा लिनुहोस

1 year ago

एजेन्सी । तपाइमा भर पर्छ प्याजलाई काँचै खाने की पकाएर खाने । यदि तपाइले काँचो प्याज खानुभयो भने यसमा भरपुर मात्रामा अर्गानिक सल्फर पाइने गर्छ । जसको धेरै मात्रामा फाइदा रहेको छ । यसका साथै पकाइएको प्याजमा फाइबर तथा कपरको मात्रा पाइन्छ । जसले पाचन प्रक्रिया तथा मस्तिष्कको विकास गर्छ । यसै प्याजबारे अनेकौं फाइदाबारे जानकारी लिऔं ।

Page 1 of 2

पर्यटन

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।