News | Tag: प्रदेश २

प्रदेश २ मा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

1 month ago

बारा । प्रदेश २ मा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा आज थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बाराका ९, पर्साका १७, रौतहट ७ र सर्लाहीका १ जनामा कारोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेश नं २ : आठै जिल्लामा विज्ञ परिचालित

3 months ago

धनुषा । प्रदेश २ का आठ जिल्लामा रहेका शंकास्पद ठानिएकाका स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न विज्ञहरू परिचालन गरिएको छ ।

अन्योलपूर्ण बन्दै प्रदेश २ का नामकरण र राजधानी

4 months ago

लहान । प्रदेश २ को नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलपूर्ण बनेको छ । प्रदेशको नामकरणमा राजनीति दलबीच सहमति नभएपछि मतदान प्रक्रियाबाटै नामकरण र राजधानी टुङ्ग्याउन खोजिए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ मत पुग्न सकेन ।

‘प्रदेश २ मा विधि नभई व्यक्तिको वर्चश्व, मन्त्रीहरु भ्रष्टाचार लिप्त'

8 months ago

जनकपुरधाम । प्रदेश नं. २ को सरकारमा विधि नभई व्यक्तिको वर्चश्व भएकाले लोकतन्त्रको मान्यता अन्योलमा परेको भन्दै ध्यानाकर्षण गराइएको छ । फ्रिडम फोरम र समृद्धि कन्सल्टेन्सी ट्रेडिङ एण्ड मिडिया सेन्टरद्वारा आज आयोजित छलफल कार्यक्रममा वत्ताहरुले प्रदेश सरकारका मन्त्रीहरू भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए ।

वर्षाका कारण प्रदेश २ मा साढे तीन अर्बकाे क्षति

1 year ago

जनकपुरधाम । अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश नं. २ मा करीब रु. तीन अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।

बैंक स्थापना गर्न प्रदेश २ सरकारद्वारा कार्यदल गठन

1 year ago

जनकपुरधाम । प्रदेश नं. २ को सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ । उक्त बैंक स्थापनाका लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ ।

राष्ट्रिय शाेक घाेषणा गर्न प्रदेश सरकारद्वारा संघीय सरकारलाई आग्रह

1 year ago

जनकपुरधाम । बारा र पर्सामा हावाहुरीका कारण धनजनको ठूलो क्षति भएको भन्दै प्रदेश २ सरकारले संघीय सरकारलाई राष्ट्रिय शोक घोषणा गर्न माग गरेको छ ।

प्रदेश २ लाई बदनाम गराउन प्रश्नपत्र ‘आउट’ गरिएकाे आराेप, शिक्षामन्त्रीकाे राजीनामा माग

1 year ago

काठमाडौँ । प्रदेश नं. २ मा लगातार रुपमा एसइई परीक्षाको प्रश्नपत्र परीक्षाअगावै ‘आउट’ भएपछि परीक्षार्थी सहित प्रदेश सरकारसमेत आक्रोशित भएको छ । लगातार प्रश्नपत्र बाहिरिनुमा केन्द्र सरकार नै जिम्मेवार रहेको आरोप लगाउँदै प्रदेश सरकारले शिक्षामन्त्री गिरीराजमणी पोखरेलेको राजीनामा मागेको छ ।

शहर सरसफाइकाे लागि झाडु बाेकेर निस्किए मुख्यमन्त्री

1 year ago

जनकपुरधाम । जनकपुर शहर सरसफाइ अभियानमा सहभागि हुन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत बुधबार बिहानै झाडु बोकेर सडकमा निस्किएका छन् ।

शहीद परिवारलार्इ धमाधम राेजगारी दिदैँ प्रदेश २ सरकार

1 year ago

धनुषा । मधेश आन्दोलनका क्रममा शहीद भएका राजीव राउतकी श्रीमती निलमदेवी राउतलाई प्रदेश नं. २ सरकारले रोजगारी दिएको छ ।

Page 1 of 2

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।