News | Tag: भाइरस

कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु

2 weeks ago

झापा । झापाको विर्तामोड नगरपालिका–५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । बयासी वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताए ।

अमेरिकी अनुसन्धानकर्ताको दाबी, आयोडिनले १५ सेकेण्डमा निष्क्रिय बनाउँछ कोरोना भाइरस

1 month ago

एजेन्सी । अमेरिकामा हालसालै गरिएको एउटा अनुसन्धानले दाबी गरेको छ कि आयोडीनले नाक र मुख धोएमा मानिसहरू कोरोनाभाइरसबाट बच्न सकन्छन्।

पहिलोपटक चिनियाँ वैज्ञानिकले प्रमाण पेश गर्दै भनिन्ः चीनले ल्यावमा बनाएको थियो कोरोना भाइरस

1 month ago

एजेन्सी । हङकङ विश्वविद्यालयमा काम गर्ने क्रममा ली मेन्ग यानले कोरोनाबारे अध्ययन गर्ने टिमसँग सुरुवातदेखि नै रहेकी थिइन् । उनले ओपन एक्सेस रिपोजिटरी बेवसाइ६ जेनोडो मा भाइरससँग सम्बन्धित प्रमाण प्रकाशित गरेकी छन् । उनले तीन जना अध्ययनकर्तासँग मिलेर काम गरेकी हुन् ।

यी हुन् कोरोनाबाट सबैभन्दा प्रभावित भएका चार देश, यस्तो छ पछिल्लो अपडेट

1 month ago

एजेन्सी । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी दुई पौने तीन करोड मानिस सङ्क्रमित भएका छन् ।

कोरोनाभाइरस, भ्रम र यथार्थता

1 month ago

विश्व नै आक्रान्त गरेको कोभिड–१९ सबैको लागि ज्यानमारा रोग बन्दैन । कसैलाई यो सामान्य रुघाखोकी बनेर आउँछ भने कसैको लागि यो काल बन्न सक्छ । विषेशगरी दीर्घरोगी, उमेर ढल्केका, मोटोपन भएका, रोगप्रतिरोधी क्षमता कम भएका मानिसहरुमा यसले असर गरेको अहिलेसम्मको अध्यायनमा पाइएको छ ।

ब्राजिलमा कस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था ?

1 month ago

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा प्रतिकुल असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।

चीनमा देखियो नयाँ भाइरस, मानिसका लागि कति खतरनाक ?

3 months ago

एजेन्सी । विश्वभर कोरोना भाइरसको महामारी रहेको छ । यसैबीच चीनमा नयाँ भाइरस फेला परेको बताइएको छ । वैज्ञानिकहरुका अनुसार चीनमा भेटिएको नयाँ भाइरस फैलिने सम्भावना झन् बढी रहेको छ ।

ब्राजिलमा एकैदिन थपिए ३१ हजार बढी संक्रमित

4 months ago

एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । विश्वमै यस भाइरसले कारण हरेक क्षेत्रमा प्रभावित बनाएको छ । लाखौं मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।

ब्राजिलमा ६ लाख ९१ हजार बढीमा कोरोना संक्रमण पुष्टि

4 months ago

एजेन्सी । कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । विश्वमै यस भाइरसले कारण हरेक क्षेत्रमा प्रभावित बनाएको छ । लाखौं मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।

अमेरिकामा कोरोना संक्रमित २० लाख नाघे

4 months ago

एजेन्सी । कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । विश्वमै यस भाइरसले कारण हरेक क्षेत्रमा प्रभावित बनाएको छ । लाखौं मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।

Page 1 of 3

पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।