News | Tag: भिक्टोरिया राज्य

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा केही प्रतिबन्धहरु खुकुलो बनाइदैँ, यी पाँच कुरा ख्याल राख्नुहोस्

5 months ago

सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा केही प्रतिबन्धहरुलाई खुकुलो बनाउने निर्णय भएको छ । राज्य सरकारले अहिलेसम्म कोरोनाका विरुद्ध जति काम भएको यो पूर्ण भइनसकेको भन्दै मानिसहरुले आफन्तहरुकोमा भ्रमण गर्न नपाएका कारण समूदायमा पर्न गएको असरलाई मध्यनजर गर्दै लकडाउन खुकुलो पार्न लागिएको बताइएको छ ।

अष्ट्रेलियाको भिक्टोरियामा घर भाडा राहत प्याकेजको घोषणा, एनएसडब्लुको भन्दा बढी रकम

6 months ago

सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यले व्यावसायिक र आवासीय घरबेटीहरू र भाडावालहरूलाई सहयोग गर्न राहत कार्यक्रमको घोषणा गरेको छ । भिक्टोरियाली प्रिमियर डानियल एन्ड्रयूजले कोरोना भाइरसको महामारीको बेला जनताहरुलाई राहत दिनको लागि ५० करोड डलर बराबरको राहत प्याकेज घोषणा गरेका हुन् ।

मेलवर्नमा वाक फर वेलफेयर सम्पन्न, वाक फर वोमन अर्को चरणमा

2 years ago

मेलबर्न । भिक्टोरिया राज्यको मेलवर्नमा वाक फर वेलफेयर कार्यक्रम सम्पन्न भएको छ । अस्ट्रेलियामा हुने महिला तथा लैंगिक हिंसाका घटना विरुद्ध जनचेतना जगाउने उद्देश्यले गैरआवसीय नेपाली संघ अस्ट्रेलियाले कार्यक्रम आयोजना गरेको हो ।

Page 1 of 1

पर्यटन

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।