News | Tag: मलाइका

मलाइका अरोरा पनि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

1 month ago

एजेन्सी । बलिउडकी चर्चित मोडेल मलाइका अरोरा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । उनले कोरोना परीक्षण गराएकी थिइन् । उनको रिपोर्ट पोजिटिभ आएको हो ।

अर्जुन कपुरसँग यसरी विवाह गर्न चाहन्छिन् मलाइका अरोरा

1 month ago

एजेन्सी । बलिउडका चर्चित फिल्म निर्माता तथा अभिनेता अरबाज खानलाई डिभोर्स दिएपछि मलाइका अरोरा पछिल्लो समय विभिन्न रियालिटी सो मा व्यस्त रहेकी छन् । उनी इण्डियाज वेस्ट डान्सर को जजको रुपमा देखिँदैछन् ।

योगा क्लास बाहिर मलाइकाको यस्तो लुक, सेतो ड्रेसमा साराले देखाइन् जादू

8 months ago

एजेन्सी । बलिउड अभिनेत्री आफ्नो फिटनेसलाई एकदमै ख्याल राख्दछन् । अभिनेत्री दिनमा अरु काम बिर्सन सक्छन् तर आफ्नो लागि समय निकाल्न बिर्सँदैनन् ।

चर्चामा मलाइकाको ब्ल्याक शिमरी स्कर्ट

9 months ago

काठमाडौं । पछिल्लो समय बलिउड अभिनेत्री तथा डान्सर मलाइका आरोडा अभिनेता अर्जुन कपुरसँगको रिलेशनसीप र आफ्नो बोल्ड तस्वीर तथा फिटनेस भिडियोका कारण चर्चामा रहँदै आएकी छन् ।

चर्चामा मलाइकाको लेटेस्ट तस्वीर

1 year ago

पछिल्लो समय बलिउडकी चर्चित डान्सर तथा अभिनेत्री मलाइका आरोडा आफ्नो फिटनेसका कारण चर्चामा रहँदै आएकी छन् । ४५ वर्षीया मलाइका अझैं पनि फिट रहँदै आएकी छन् । उनले आफू फिट रहनका लागि नियमित जिम जान्छन् । अहिले सोही मलाइकाको केही जिम आउटफिटवाली तस्वीरहरु सोसल मिडियामा छाइरहेका छन् ।

चर्चामा मलाइकाको योगासन

1 year ago

अभिनेत्री तथा डान्सर मलाइका आरोडा आफ्नो फिटनेशका कारण पनि निकै चर्चामा छन् । साथै उनी अभिनेता अर्जुन कपुरसँगको रिलेशनसीपका कारण पनि चर्चामा रहँदै आएकी छन् । मलाइकाको वर्कआउटको भिडियोहरु पनि सोसल मिडियामा भाइरल बनिरहेका छन् ।

होलिडेमा निस्किएका हुन् मलाइका–अर्जुन ?

1 year ago

काठमाडौं । पछिल्लो समय बलिउड अभिनेत्री तथा डान्सर मलाइका आरोडा र अभिनेता अर्जुन कपुर बी टाउनको चर्चित जोडी हो । यो जोडीको मायाको किस्सा बलिउड नगरीदेखि सोसल मिडियासम्म चर्चामा छ । यी दुवैको तस्वीर इन्टरनेटमा भाइरल बन्दै आएको छ ।

Page 1 of 1

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।