News | Tag: मूल्य

डिजेल र मटितेलको मूल्य घट्यो

1 month ago

काठमाडौँ । डिजेल र मटितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बरमा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो ।

सुनको भाउ तोलाको ८७ हजार ५ सय पुग्यो

4 months ago

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको मूल्य भन्दा तोलामा १ सय रुपैयाँले बढेर आज छापावाल सुन तोलाको ८७ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतमा ग्यासको मूल्य फेरि घट्यो

5 months ago

भारत । भारतमा पुनः खाना पकाउने ग्यासको मूल्य घटेको छ । भारतमा प्रत्येक महिनाको पहिलोदिन ग्यासको मूल्यमा हेरफेर हुने गरेकोमा आज पनि मूल्य घटेको हो ।

सुनकाे मूल्य ६ सय रूपैयाँ घट्याे

1 year ago

काठमाडौँ । लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ ।

चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाए कारवाही गरिने

1 year ago

भद्रपुर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएमा उद्योगी व्यवसायीलाई कारवाही गरिने जानकारी दिएका छन् । नगरका विभिन्न उद्योगी, व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको मङ्गलबार आयोजित अन्तरक्रियामा उनले सर्वसुलभ मूल्यमा गुणस्तरीय खाद्य वस्तु नगरवासीलाई उपलब्ध गराउन व्यवसायीलाई सुझाव दिए ।

सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि

1 year ago

काठमाडौँ । भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ ।

सुनकाे भाउ प्रतिताेला ७२ हजार पाँचसय

1 year ago

काठमाडौँ । भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु. ५०० ले वृद्धि भएको छ ।

खसीकाे मासुकाे मूल्य बढ्याे

1 year ago

बाँके । चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महीनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् ।

सुनको मूल्यमा एकैदिन एक हजार दुई सय रूपैयाँ वृद्धि

1 year ago

काठमाडौँ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज एकै दिन प्रतितोला एक हजार २०० रुपैयाँले वृद्धि भएको छ ।

बजेटसँगै मनपरी मूल्यवृद्धि, उपभोक्ता चरम मारमा

1 year ago

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै बजारमा अधिकांश सामानको मूल्य बढेको छ । बजेटमा करका दर बढेसँगै बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा मनपरी ढंगले मूल्य बढाएका हुन् ।

Page 1 of 2

पर्यटन

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।