News | Tag: मोबाइल

कोरोना सर्न नदिन यसरी गरौं मोबाइलको सफाई

5 months ago

काठमाडौं । मोबाइल हाम्रो दैनिकीको सबैभन्दा नजिकको वस्तु हो । आजकल मोबाइल दैनिकी बनेको छ । साना बच्चादेखि बुढाबुढीसम्मले प्रायः हरेक समय यसको प्रयोग गर्ने गरेका छन् ।

छोरालाई मोबाइलको लत छुटाउन बुबाले अपनाए यस्तो उपाय

9 months ago

एजेन्सी । आजको समयमा मोबाइलको यति महत्व बनेको छ की मोबाइलबिना कुनैपनि काम नै हुँदैन । यद्यपी मोबाइलको लत लाग्ने समस्याबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा थुप्रै मानिसहरु प्रभावित रहेका छन् ।

लामो समयसम्म मोबाइल फोन चलाउने बानी कसरी घटाउन सकिन्छ ?

9 months ago

काठमाडौं । मोबाइलकै कारण आम–मानिसको स्वास्थमा पनि प्रतिकुल असर पर्छ । मोबाइल फोनको प्रयोग कसरी कम गर्न सकिन्छ ?

तपाईंको बच्चाले मोबाइल चलाइराख्छन् ? होसियार ! लाग्ला है यस्ता रोग

1 year ago

एजेन्सी । पछिल्लो समय बच्चाहरु मोबाइल चलाउन तथा भिडियो गेममा मस्त हुन थालेका छन् । अभिभावकहरु पनि आफ्नो बच्चालाई मोबाइल दियो भने झगडा गर्दैन, दुःख दिदैन भन्ने सोच्छन् तर, यसको बेफाइदाहरु पनि उत्तिकै छ । बच्चाहरुले दिनको सात घण्टाभन्दा बढी समय मोबाइल तथा भिडियो गेममा बिताउने गरेको खण्डमा ९ देखि १० वर्षका बच्चाको कोर्टेक्स (मस्तिष्कको बाहिरी पत्र) समय अगावै पातलो हुनसक्ने चेतावनी दिएका छन् ।

अब नेपालमै मोबाइल निर्माण

1 year ago

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ ।

Page 1 of 1

पर्यटन

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।