News | Tag: मोहम्मद आफताब आलम

आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

10 months ago

रौतहट । हत्या अभियोगमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत रौतहटले उनलाई थुनामा राख्न आदेश दिएको हो । राजपुरमा भएको बम बिस्फोटको घटनामा पक्राउ परेका उनी र पीडित पक्षको थुनछेक बहस सकिएपछि शुक्रबार अदालतले आलमलाई थुनामा पठाउन आदेश दिएको हो ।

आलम प्रकरणमा बयान फेर्ने गौरीशङ्कर पक्राउ

10 months ago

रौतहट । राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध बोल्नेहरुले धमाधम बयान फेर्न थालेका छन् । जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीहरुले धमाधम बयान फेर्न थालेका हुन् । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशङ्कर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ ।

सांसद आलममाथि अनुसन्धान गर्न अदालतद्वारा ७ दिन म्याद थप

11 months ago

काठमाडौँ । सांसद मोहम्मद आफताब आलमलाई १४ जनाको हत्याको आरोपमा अनुसन्धान गर्न रौतहट जिल्ला अदालतले ७ दिनको म्याद थप गरेको छ । पहिलो संविधानसभा चुनावका बेला १४ जनाको हत्या गरेको आरोपमा प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले आलमलाई आइतबार रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

Page 1 of 1

पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

मोटोपना घटाउने अचुक उपाय

मोटोपना घटाउने अचुक उपाय

एजेन्सी । दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गर्नुपर्छ ।