News | Tag: यौनसम्पर्क

यौनसम्पर्कको बेला महिलाहरु किन आँखा बन्द गर्छन् ?

1 year ago

एजेन्सी । यौन सम्बन्धको बारेमा हजारौं अध्ययन र अनुसन्धान भएका छन् । यसैक्रममा एउटा अर्को अध्ययन पनि भएको छ कि यौनसम्पर्कका बेला महिलाहरु किन आँखा बन्द गर्छन अध्ययन भन्छ ।

जानी राखौँ कुन समयमा सेक्स गर्दा गर्भ रहँदैन ? (पुरा पढ्नुहोस्)

2 years ago

एजेन्सी । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्कका बेला पुरुषको विर्य स्खलन हुँदा निस्किएका करोडौं शुक्रकिटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलिमा पुग्छन् ।

ब्रत बसेको दिन यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन ?

2 years ago

एजेन्सी । व्रत बसेको दिन यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन ? हिन्दू धर्मशास्त्रमा महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न नहुँने उल्लेख छ । दिनभर भगवानको नाममा उपवास बसेकी महिलामाथि सहवासको कुरा सोच्न पनि नहुने हिन्दूशास्त्रमा उल्लेख छ ।

Page 1 of 1

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।