News | Tag: र्इश्वर पाेखरेल

राष्ट्रपति र उपराष्ट्रपतिमाथि सञ्चारमाध्यमले नकारात्मक टिप्पणी गरे : रक्षामन्त्री पाेखरेल

1 year ago

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारिता पेशालाई व्यावसायिक र विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको नवनिर्मित भवनको आज बूढानीलकण्ठ नगरपालिका–११ पैयुँटारमा उद्घाटन गर्नुहुँदै उनले सार्क र बिम्स्टेक सम्मेलनका समयमा विदेशी पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलमा ल्याउन प्रयोग भएका सवारी पुराना भए भनी टिप्पणी गर्ने सञ्चारमाध्यमले हाल राष्ट्रपति र उपराष्ट्रपतिलाई खरीद गर्न लागेको साधनका बारेमा नकारात्मक टिप्पणी गरेको बताए ।

प्रधानमन्त्री अाेलीकाे नयाँ रणनीति : बादललार्इ रक्षामा सारेर पाेखरेललार्इ गृहमन्त्री बनाउने तयारी

2 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली केही मन्त्रीहरूको मन्त्रालय साटफेर गर्ने योजनामा रहेको स्रोतहरूले जनाएको छ । स्रोतहरूका अनुसार प्रधानमन्त्री ओली पूर्व एमालेबाट मन्त्री भएकाहरूको कामको गति र रवैया देखेर सन्तुष्ट छैनन् । पूर्व एमालेबाट मन्त्री भएकाहरूको तुलनामा पूर्व माओवादीबाट मन्त्री भएकाहरूले राम्रो काम गर्दै आइरहेको प्रधानमन्त्री ओली बुझाई रहेको छ । त्यसै प्रधानमन्त्री ओली मन्त्रीहरूको जिम्मेवारी हेरफेरको योजनामा रहेको बुझिएको छ ।

Page 1 of 1

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।