News | Tag: वकिल
मुकेश अम्बानीदेखि सलामन खानको केश लडेका चर्चित वकिलले गरे दोस्रो विवाह
2 months agoएजेन्सी । भारतका पुर्व सोलिसिटर जनरल र सुप्रीम कोर्टका सबैभन्दा महँगा वकील हरिश साल्वे दोस्रोपटक दुल्हा बनेका छन् ।
किन वकिलले कालो कोट र सेतो शर्ट लगाउँछन् ?
11 months agoएजेन्सी । सँधैजसो तपाईले फिल्ममा या विभिन्न समयमा वकिलहरुलाई देख्नु भएको होला र तपाईलाई राम्रोसँग थाहा होला कि वकिल कालो कोट र सेतो शर्ट लगाउँछन् ।
Page 1 of 1
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।