News | Tag: सेकेन्ड

एक सेकेन्डबारे १० रोचक कुरा

9 months ago

एजेन्सी । हामीले १ सेकेन्डलाई वास्ता गर्दैनौं । कुरामा कुरा चल्दा भन्ने गरिन्छ ‘जम्मा एक सेकेन्ड है’ भनेर । अर्थात हामीले एक सेकेन्डलाई सामान्य ठान्दछौं । उक्त समयमा विश्वमा के–कस्तो घटना घट्छ त्यसबारे चर्चा गर्दैछौं । यसले समयको महत्वबारे पनि प्रष्ट पार्नेछ ।

Page 1 of 1

पर्यटन

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।