News | Tag: सोनाम ल्होछार

सोनाम ल्होछार कार्यक्रम(फोटोफिचर)

9 months ago

काठमाडौं । काठमाडौंको टुँडिखेलमा शनिबार आयोजित तामाङ समुुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार कार्यक्रममा देखिएका केही तस्बिरहरु ।

अष्ट्रेलियाको सिड्नीमा सोनाम ल्होछार मनाइँदै

9 months ago

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा सोनाम ल्होछार मनाइँने भएको छ । तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सले २५ जनवरीमा सोनाम ल्होछार पर्व भव्यताका साथ मनाउने गरी व्यापक तयारी गरेको छ । ११ वर्ष अघि स्थापित सोसाइटीले मौलिक पर्व सोनाम ल्होसार २८५६लाई सफल बनाउनका लागि नेपाली समुदायसँग अपिल समेत गरेको छ ।

Page 1 of 1

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।