News | Tag: हात्ती

योग गर्दा गर्दै बाबा रामदेव हात्तीबाट खसेपछि... (भिडियोसहित)

1 week ago

एजेन्सी । योगगुरु बाबा रामदेव हात्तीबाट लडेका छन् । भारतको उत्तर प्रदेशस्थित मथुरामा हात्तीमाथी बसेर योग गर्दै गर्दा उनी सन्तुलन बिग्रेर लडेका हुन् । योग गरिरहँदा हात्ती हल्लिएपछि उनी भुईंमा खसेका हुन् ।

भारतीय जङ्गली हात्तीले धान खेतमा आतङ्क मच्चाए

1 week ago

बर्दिया । मधुवन नगरपालिका– ३ धनौरामा भारतीय सीमावर्ती जङ्गलबाट आएको जङ्गली हात्तीले धान खेतमा आतङ्क मच्चाएको छ । भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले धान काटेर खेतमा सुकाएको सबै धान राति सखाप पारिदिएका छन् ।

हात्तीको आक्रमणबाट एकजना माउतेको ज्यान गयाे

2 weeks ago

नवलपरासी । हात्तीको आक्रमणबाट एकजना माउतेको ज्यान गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो ।

'जंगली हात्तीले हैरान पार्यो '

1 month ago

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा धान पसाउन लाग्दै गर्दा जङ्गली हात्तीले नोक्सान पु¥याउन शुरु गरेको छ । जिल्लाको पूर्वी क्षेत्र राप्ती र पश्चिमी क्षेत्र जगतपुर, मेघौलीसँगै माडीमा हात्तीले दैनिक रातको समयमा दुःख दिने गरेको हो ।

जङ्गली हात्तीको आतङ्क

1 month ago

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–१ मा बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गलबाट दिनहुँ आउने हात्तीले खेतमा रोपेको धान, भटमासलगायत बालीमा क्षति गर्ने गरेको मधुवन–१ का धनिराम थारूले बताए ।

रहस्यमय तरिकाले ११ वटा हात्ती मरेपछि जिम्बावेद्वारा अनुसन्धान सुरु

1 month ago

एजेन्सी । जिम्बावे ११ वटा हात्तिको रहस्यमय मृत्यु भएपछि अनुसन्धान कार्यलाई अघि बढाइएको छ । जिम्बावेका पार्कका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा भएको घटनाको बारेमा अनुसन्धान अघि बढाएको हो ।

झापामा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

2 months ago

कमल गाउँपालिका– ५ टुक्रेमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ५८ बर्षीय रोहीत रेग्मीको मृत्यु भएको हा् । आज बिहान सवा ४ बजेको समयमा जंगलबाट बस्ती छिरेका २ वटा जंगली हात्तीले रेग्मीको टाटीबेराले बनेको घर समेत क्षति पुर्‍याएको र निज भाग्ने क्रममा हात्तीले कुल्चिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

एक हजारको नोटमा भएको राम र लक्ष्मण हात्ती

3 months ago

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गरेको छ । केन्द्रीय बैंकले बुधबार जारी गरेको नयाँ नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राखिएको हो ।

हात्तीको आक्रमणबाट युवकको मृत्यु

4 months ago

दमक । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ ।

सप्तरीमा हात्ती आतंक, दैनिक भत्काउँछन् घर

5 months ago

सप्तरी । लामो अवधिसम्म भएको लकडाउनका कारण हातमुख जोर्न समस्या भएका बेला सप्तरीमा हात्तीले गरिबको घर दैनिक भत्काउन थालेको छ ।

Page 1 of 3

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।